४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

नुवाकोट

१ सय ९ औ अन्तर्राट्रिय श्रमिक महिला दिवस आज मनाइयो

१ सय ९ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस को अबसरमा संविधान पदत्त हक अधिकर कार्यन्वयन गरौ, १०९ औ श्रमिक महिला दिवस भब्यताको साथ सफल बनाऔ भन्ने मुल नाराको साथ शुक्र बार

समय सापेक्ष शिक्षा निती नहुदा आबश्यक पर्दा देशले दक्ष जनशक्ती पाएन

बिदुर– बिदुर नगरपालिका वडा नं ९ मा रहेको स्पार्कल इन्टरनेशल बिद्यालयको चौथो बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ । स्पार्कल इन्टरनेशनल स्कुलको बार्षिकोत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै बिदुर

सोनाम ल्होछारमा सार्वजनिक विदा

शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिकाले सोनाम ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको बाहुल्यता रहेको हुनाले ल्होछारमा सार्वजनिक विदा दिएको गाउँपालिकाको पत्रमा उल्लेख छ । तामाङ समुदायले यहि

बुङताङ सुन्तलाको पकेट क्षेत्रमा विस्तार हुँदै

बुङताङ / केही वर्ष अघिसम्म कोदो र मकै मात्र फलाउने नुवाकोटको बुङताङका पाखोबारीमा अहिले सुनझैं लठरम्म पाकेका सुन्तलाले भरिएको छ । बुङताङका गरबहादुर तामाङको प्रयासमा म्यागङ गाउँपालिका वडा नं. २

८२ सवारी चालकहरुलाई नि:शुल्क स्वास्थ्य शिविर

विदुर / समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत आज विदुर नगरपालिका-१, त्रिशुली बसपार्कमा सवारी चालकहरुको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम भएको छ । शिविरबाट ४० जना बस चालक, २० जना ट्रक/टिपरका चालक, १०

गाउँपालिकास्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन

लिखु / नुवाकोटको लिखु गाउँपालिकामा गाउँपालिकास्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समितिको महासंघ गठन भएको छ । महासंघको अध्यक्षमा रामबहादुर ओझा चयन भएका छन् । समितिको उपाध्यक्षमा कविता कुँवर, सचिवमा शैलेन्द्र राई, कोषाध्यक्षमा रेखुमाया थापा र सदस्यहरुमा

त्रिशूली अटोबाट ट्राफिकलाई हेलमेट

विदुर, नुवाकोट / यामाहा कम्पनीको नुवाकोट र रसुवाको आधिकारिक बिक्रेता त्रिशूली अटोले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ थान हेलमेट प्रदान गरेको छ । जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक शम्भुबहादुर

मुआब्जाको माग गर्दै नुवाकोट बन्द

विदुर, नुवाकोट / गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजना निर्माण गर्दा मुआब्जा दिनुपर्ने माग गर्दै नुवाकोट बन्द गरिएको छ। निर्माणाधिन सडक आयोजनाले मुआब्जामा विभेद गरेर काम थालेको विरोधमा सडक प्रभावितले बन्द गरेका हुन् ।