१२ श्रावण २०८१, शनिबार
Logo

गंगटेमा ट्रीफरले मोटर साइकललाई ठक्कर दिदा चाललकको घटना स्थलमै मृत्यु

नुवाकोट, गंगटेमा ट्रीफरले मोटर साइकललाई ठक्कर दिदा चाललकको घटना स्थलमै मृत्यु भएको छ । स्थानीयद्धारा ट्रीफरमा आगजनी भएको छ । उक्त दुर्घटनामा परि बट्टारका दिवाकर खनालको मृत्यु भएको हो । ट्रीफर जलेर नष्ट भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्