१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट उद्योग वाणिज्य संघको १० औँ अधिवेसनको मतगणना जारी, पछिल्लो अपटेड

नुवाकोट,शनिवार भएको उद्योग वाणिज्य संघ नुवाकोटको दशौँ अधिवेसनको मत गणना जारी छ ।े मत परिणाम अनुसार नेपाली काङ्ग्रेस निकट तारा बहादुर कार्कीको प्यानल नै अगाडी रहेको छ । कार्की र श्रेष्ठविच १३३ मतान्तर रहेको छ । अहिले सम्मको मत परिणाम निम्न छ ।

प्रतिक्रिया दिनुहोस्