गाउँपालिका स्तरीय मेलमिलाप केन्द्र शिबपुरिको संयोजकमा अर्जुन तामाङ चयन हुनुभएको छ । शनिबार शिबपुरिमा मेलमिलाप कर्ताहरुको भेलाले अर्जुन तामाङलाई संयोजक तोकिएको हो । त्यसैगरी पालिकाका सबै वडाहरुमा मेलमिलाप संयोजक तोकिएको
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवपुरीको अध्यक्षमा सावित्री रिजाल चयन हुनुभएको छ । शनिबार शिवपुरीमा आयोजित भेलाबाट उपाध्यक्षमा सुन्तली तामाङ, सहसचिव चमेली तामाङ, कोषाध्याक्ष करुणा तामाङ चयन हुनुभएको छ ।नेकपा
नेकपा नुवाकोटले बिहिबार र शुक्रबार गरि काठमाडौमा रहेका नुवाकोटका करिब १ हजार भन्दा बढी नागरिक नुवाकोट ल्याएको छ । तारकेश्वर गाउपालिका म्यागंङ गाउपालिका, तादी गाउपालिका , दुप्चेश्वर गाउपालिका ,किस्पाङ गाउपालीका
नुवाकोटको शिबपुरी ६ ,७ र पंचकन्या गाउपालीकको ५ मा पर्ने त्रिबेणी धाममा आगामी माघ १६ गतेबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७६ को आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलन
शिबपुरी गाउँपालिका ७ सुनखानीमा सहिद स्मृति रङ्गशालाको शिलान्यास सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि ३ नं प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलाल, बिशेस अतिथि ३ प्रदेश उपसभामुख तामाङ र
असार श्रावण भाद्र महिनामा अबैध रुपमा उत्खनन् तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । यति बेला नुवाकोटका नदी तथा खोलाहरुमा भइरहेको अवैध उत्खनन्ले सबै सरोकारवालाको ध्यान तेतै खिचेको
एक्जाभेटर प्रयोग गरेर तादीखोला र लिखु खोलाको अधिकांश स्थान तथा नुवाकोटको बिभिन्न नदि तथा खोलामा बालुवा झिक्ने कार्य भइरहेको छ । यहाँका नदीबाट बालुवा झिक्न जिल्लामा ६ हजार भन्दा मजदुर खटिएका
काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ। बिहीबारदेखि शुक्रबार साँझसम्म निरन्तर वर्षा हुँदा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने बागमती, विष्णुमति नदी कोरिडोर क्षेत्र डुवानमा परेका छन्।
नुवाकोट,सूर्यगढी गाउपालिकाको छापमा बसबाट खस्दा ३ जना घाइते भएका छन् । काठमाडौबाट पाटीखर्क आउदै गरेको बा २ ख ३८३५ नंको बस मोड लिने क्रममा बस ब्याक गर्न लाग्दा बसको पछाडीको