९ मंसिर २०८३, मंगलवार
Logo

शिवपुरी

२४ घन्टामा काठमाडौंमा पर्‍यो ११५ मिलिलिटर पानी, सिमरामा सबैभन्दा धेरै

काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ। बिहीबारदेखि शुक्रबार साँझसम्म निरन्तर वर्षा हुँदा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने बागमती, विष्णुमति नदी कोरिडोर क्षेत्र डुवानमा परेका छन्।

सूर्यगढीमा बसबाट खस्दा ३ घाइते

नुवाकोट,सूर्यगढी गाउपालिकाको छापमा बसबाट खस्दा ३ जना घाइते भएका छन् । काठमाडौबाट पाटीखर्क आउदै गरेको बा २ ख ३८३५ नंको बस मोड लिने क्रममा बस ब्याक गर्न लाग्दा बसको पछाडीको

सोनाम ल्होछारमा सार्वजनिक विदा

शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिकाले सोनाम ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको बाहुल्यता रहेको हुनाले ल्होछारमा सार्वजनिक विदा दिएको गाउँपालिकाको पत्रमा उल्लेख छ । तामाङ समुदायले यहि