१६ जेष्ठ २०८३, शनिबार
Logo

राजनीति

देशका ३ ठुला दलहरुले नेपाली जनताको सम्पतीमा डाँका गर्दै आइरहेका छन् – नेता लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका निबर्तमान अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले देशका ३ ठुला दलहरुले नेपाली जनताको सम्पतीमा डाँका गर्दै आइरहेको बताउनु भयो । बुधबार लिखु गाउँपालिका वडा नं.४ को पार्टी कार्यालय उद्घाटन

परम्परागत ठेक्काप्रथाबाट विकास संभव छैन, सामुदायिक विकासको मोडालिटीमा जाऔं-अर्थमन्त्रीशर्मा

अर्र्थमन्त्रीजनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिके विकासको मोडालिटीअपनाउनुपर्नेमा जानुपर्नेमा जोड दिनुभएको छ ।नेकपामाओवादी केन्द्र कर्णालीप्रदेशको प्रथम सम्मेलनलाई सम्बोधनगर्दै मन्त्रीशर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ

नेपाली कांग्रेसको १४ औं  महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाण्डाै आउने क्रम बढ्दो

नेपाली कांग्रेसको १४ औं  महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाण्डाै जम्मा हुन सुरु भएको छ । पार्टीको १३ औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४

नेकपा माओबादी केन्द्र नुवाकोटको १२ वटै पालिकामा नयाँ नेत्रृत्व

नेकपा माओबादी केन्द्र नुवाकोटको १२ वटै पालिकाको नयाँ नेत्रृत्व टुंगो लागेको छ । मंसिर ११ गते नै देशब्यापी रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भए पनि मंसिर १८ मा नुवाकोटका सबै

माओबादी केन्द्र सुर्यगढिको गाउँपालिका सम्मेलनमा शिक्षा राज्यमन्त्री बोधमाया यादब आउदै

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) सुर्यगढिको दोश्रो गाउँपालिका सम्मेलन मंसिर १५ गते हुने भएको छ । शिक्षा राज्यमन्त्री बोधमाया यादबको प्रमुख आतिथ्यतामा हुन लागेको सम्मेलन आयोजक समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटको १० पालिकामा अधिबेशन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटको गाउँ पालिका अधिबेशन अन्तिम चरणमा पुगेको छ । मंगलबार सम्म नुवाकोटका १२ मध्ये १० वटामा गाउँ पालिकामा अधिबेशन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) बागमती

नेकपा (माओवादी केन्द्र) तारकेश्वरकोअध्यक्षमा सोमबहादुर तामाङ,सचिवमा बच्चुराम रिमाल,

नेकपा (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिका कमिटिको दाश्रो गाउ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सोमबहादुर तामाङको अध्यक्षतामा ५५ सदस्यिय कमिटी निर्विरोध निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा जनकराज ढुङ्गाना, केशवप्रसाद

नेकपा माओबादी केन्द्र तारकेश्वर ५ को अध्यक्षमा भिम बहादुर तामाङ

नेकपा माओबादी केन्द्र तारकेश्वर गाउपालीका वडा नं ५ को अध्यक्षमा भिम बहादुर तामाङ चयन हुनु भएको छ । कमिटीको उपाध्यक्षमा सुर्य गुरुङ, सचिवमा बिश्वराज घिमिरे , सह सचिवमा सुन्जित तामाङ

नेकपा माओबादी केन्द्र नुवाकोट ३ दर्जन वडामा वडा सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्र नुवाकोटका सबै पालिकाहरुमा वडा सम्मेलन धमाधम भैरहेको छ ।केन्द्रीय कमिटीले मंसिर चार गते देशव्यापी रुपमा वडा सम्मेलन सम्पन्न गर्ने निर्णय गरेता पनि एकै पटक सबै वडा भेला