११ माघ २०८१, शुक्रबार
Logo

नेकपा माओबादी केन्द्र तारकेश्वर ५ को अध्यक्षमा भिम बहादुर तामाङ

नेकपा माओबादी केन्द्र तारकेश्वर गाउपालीका वडा नं ५ को अध्यक्षमा भिम बहादुर तामाङ चयन हुनु भएको छ ।


कमिटीको उपाध्यक्षमा सुर्य गुरुङ, सचिवमा बिश्वराज घिमिरे , सह सचिवमा सुन्जित तामाङ , कोषाध्यक्षमा सृजना तामाङ सहित २९ सदस्यीय कमिटी गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्