१६ जेष्ठ २०८३, शनिबार
Logo

राजनीति

चैत्र २१ गते राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नुवाकोट आउने

चैत्र २१ गते राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नुवाकोट आउने भएका छन् । रााष्ट्रिय प्रजातन्त्र पार्टीको लिखु गाउँपालिका स्तरीय अधिवेशनमा प्रमुख अतिथीको रुपमा डां लोहनी आउने भएका हुन् ।उनि

अनेरास्ववियु नुवाकोटको जिल्ला अधिवेशन जेठ २८/२९ मा

नुवाकोट – नेकपा एमाले सम्वद्द विध्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको १७ औ जिल्ला अधिवेशन ७८ जेठ २८ र २९ मा हुनेभएको छ। अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको आज नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा

दाहाल र कोइरालाको नेतृत्वमा अनेरास्वविय नुवाकोटले पूर्णता पायो ,

सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठनहरुले पुर्णता पाउन थालेका छन् । शनिबार तत्कालिन २ संगठन अनेरास्ववियू र अनेरास्वविय क्रान्तीकारी मिलेर बनेको अनेरास्वविय नुवाकोटले पूर्णता पाएको हो । विष्णु

नुवाकोटमा बिप्लव समुहको गतिबिधी बढ्दै , भौतिक सम्पतीमा आगजनी , म्यागङका अध्यक्षलाई कारबाही गर्ने चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले म्यागङ गाउपालीकाका अध्यक्ष आशा तामाङलाई जनकारबाही गर्ने भन्दै बिज्ञप्ती जारी गरेको छ । ‘विप्लव’ समूहद्धारा जारी बिज्ञप्तीमा म्यागङ गाउँपालिकाका आशा तामाङले आफुले गरेको अनियमीतता लुकाउन आगलागी

पिसिआर मेसिन खरिदमा अनाबश्यक भ्रम छरेको भन्दै सांसद पाण्डेले गरे संघिय सांसदको बिरोध

कोरोनाको संकट ग्रस्त अबस्थामा पनि नुवाकोटमा गुटको राजनिती मौलाएको सामाजिक संजाल प्रयोग कर्ताहरुले बताएका छन् । तर ५० लाख पर्ने मेसिन ७६ लाख कसरी पर्ला ? भनेर सर्वसाधार अलमलमा परेका

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन -पुर्ण पाठ सहित

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक

बागमती प्रदेश सांसद पाण्डे तथा मैनालीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा नुवाकोटका नेता तथा बागमती प्रदेश सांसद , बागमती प्रदेश नेकपा ससंदका प्रमुख सचेतक केशवराज पाण्डेल र बागमती प्रदेश सांसद बद्रि मैनालीले संयुक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

साझा पार्टी नुवाकोटद्धारा प्रहरीलाई पन्जा हस्तान्तरण

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्धेश्य सहित साझा पार्टी नुवाकोटले प्रहरीलाई पन्जा वितरण गरेको छ । सुरक्षामा खटिएका नेपाल प्रहरी तथा शशस्त्र प्रहरीको लागी पंजा बितरण गरिएको साझा

वडा अध्यक्षका प्रत्यासी देखी ब्याबसायी सम्म नेकपामा प्रबेश

बिदुर नगरपालीकामा नेपाली कांगे्रसपाटीको जिम्मेवारी बहन गरिरहेको कार्यकर्ता तथा ब्यावसायीहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । शनिबार नेकपाको जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवप्रवेशीहरुलाई पुर्व