दाहाल र कोइरालाको नेतृत्वमा अनेरास्वविय नुवाकोटले पूर्णता पायो ,

सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठनहरुले पुर्णता पाउन थालेका छन् । शनिबार तत्कालिन २ संगठन अनेरास्ववियू र अनेरास्वविय क्रान्तीकारी मिलेर बनेको अनेरास्वविय नुवाकोटले पूर्णता पाएको हो । विष्णु दाहालको संयोजन र बिनोद कोइरालाको सहसंयोजनमा ६१ सदसीय जिल्ला कमिटीको घोषणा भएको अनेरास्ववियू नुवाकोटले जानकारी दिएको छ ।
कार्यलय सदस्य , सचिवालय सदस्य गरी ६१ सदसीय टिममा जिल्लाका होनहार ब्यक्ती छुटेको र ति सबै बिद्यार्थी नेताहरुलाई प्रदेश र केन्द्रमा समेटीने सहसंयोजक बिनोद कोइरालाले जालपा न्युजलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्