२ श्रावण २०८३, शनिबार
Logo

समाचार

श्रीकृष्ण माध्यमिक बिध्यालयको ५९ औ बार्षिकोत्सव सम्पन्न

तारकेश्वर गाउपालिका स्थीत श्रीकृष्ण माध्यमिक बिध्यालयको ५९औ बार्षिकोत्सव नुवाकोट क्षेत्र नम्बर २ का संघिय सांसद नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा बिबिध सास्कृतीक कार्यक्रम सहित सम्पन्न भएको छ । बिशेष अतिथीहरु

नेपालमा पनि भव्यताका साथ मनाईयो सलमान खानको जन्मदिन

काठमाडौं – दरबारमार्गस्थित बिईगं ह्युमन क्लोथिङ नेपालले बलिउड सुपर स्टार सलमान खानको जन्मोत्सव मनाएको छ। बिईगं ह्युमन क्लोथिङ सञ्चालन गर्दै आएको बिईगं ह्युमन फाउण्डेसनका संस्थापक समेत रहेका सलमान खानको ५४

क्षेत्रपाल आधार भुत बिद्यालयमा न्यानो कपडा बितरण

बिदुर नगरपालीका वडा नं ३ सिर्खालीमा रहेको क्षेत्रपाल आधार भुत बिद्यालयमा न्यानो कपडा ,स्टेशनरी सामान हस्तान्तरण गरेको छ। बिद्यालयमा अध्यनरत करिब १ सय २० जना बिद्यार्थीहरुकोको लागी जाडो यामको अबस्थालाई

नुवाकोटको चोक चोकका सडकहरुमा दाउरा बितरण पछि आगो बाल्दै नुवाकोट प्रहरी

नुवाकोट प्रहरीले नुवाकोटको चोक चोकका सडकहरुमा दाउरा बितरण कार्य सुरु गरेको छ । नुवाकोटमा केही दिन यता निकै चिसो बढे पछि प्रहरी दाउरा बितरण कार्यमा जुटेको हो । विदुर नगरपालिका

९४ वर्षदेखि सुरक्षित राखिएको छ लेनिनको श व, ब्यवस्थापनमा लाग्छ २२ करोड

एजेन्सी । कम्पुनिष्ट आन्दोलनका योद्धा भ्लादिमिर इलिच लेनिनको श व रुसले अहिले पनि सुरक्षित राखेको छ । कम्युनिष्ट अधिनायकवादी शासन भएका देशमा आफ्नो नेताहरुो श व सुरक्षित राख्ने प्रचलन अनुसार

शहिद भरत ढुगाना स्मृती प्रतिष्ठान बेलकोटगढी ९ नामक सस्थाको स्थापना

तत्कालिन नुवाकोट जिल्ला बिकाश समितिका पुर्व सभापती एवम लोकप्रीय नेता भरत ढुगानाको नाममा शहिद भरत ढुगाना स्मृती प्रतिष्ठान बेलकोटगढी ९ नामक सस्थाको गठन गरिएको छ । शहित भरत ढंगानाको बिचारलाई

एकीकृत अखिल नेपाल शिक्षक सङगठन नुवाकोटको प्रथम जिल्ला परिषद सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक सङगठन नुवाकोटको प्रथम जिल्ला परिषद शनिबार सम्पन्न भएको छ । प्रथम जिल्ला परिषदलाइ सम्बोधन गर्नेक्रममा प्रमुख अतिथी शंकर अधिकारिले केन्द्रको निती र सर्कुलरको आधारमा रहेर जिल्लामा

प्रदेश नं ३ का पर्यटकीय गन्तव्य क्षेत्रको खोजी गरिरहेका पत्रकारको प्रतिनिधिमण्डल सनिबार नुवाकोटमा

प्रदेश नं ३ का पर्यटकीय गन्तव्य क्षेत्रको खोजी गरिरहेका पत्रकारको प्रतिनिधिमण्डलले सनिबार नुवाकोट र रसुवाको भ्रमण गरेको छ । प्रदेश नं ३ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल

सडकहरु असुरक्षीत, दैनिक ७ जनाको सडक दुर्घटनामा मृत्य हुने गरेको तथ्यांक

नुवाकोटमा शुक्रबार सवारी दर्घटना न्युनिकरण सम्बन्धी अन्र्तकृया कार्यक्रम सम्पन्न भएको । उक्त अन्तक्र्रिया कार्यक्रममा नुवाकोटका सडकहरु सुरक्षित नभएको सरोकारवालाहरुले बताएका छन । भने सडक डिभिजन नुवाकोटले पनि नुवाकोटको सडक प्राविधिक