१२ श्रावण २०८१, शनिबार
Logo

प्रेस युनियन रसुवाको अध्यक्षमा सुशिल कोइराला

नेपाल प्रेस युनियन रसुवा नेतृत्व सुशिल कोइराला पाएका छन् । सुशिल कोइराला को अध्यक्षतामा बनेको समितीमा ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन भएका छन् ।
समितिको उपाध्यक्षमा शशीकुमार डंगोल, महिला उपाध्यक्षमा झरना नेपाली, सचिवमा आशिष तामाङ, सहसचिवमा संगीता तामाङ, कोषध्यषमा सुवास घिमिरे चयन भएका छन । सदस्यहरुमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा र संदिप पौडेल चयन भएका छन् ।
अधिवेसनले चैत २१ र २२ गते नेपालगंजमा हुने नबौं केन्द्रिय महाधिवेसनको लागि ५ सदस्यीय महाधिवेसन प्रतिनिधि समेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्