६ जेष्ठ २०७९, शुक्रबार
Logo
final gp koirala advert

पोष्टबहादुर बोगटी भिमफेदी – कुलेखानी सुरुङमार्गको डिपिआर निर्माण कार्य अन्तिम चरणमा

बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले पोष्टबहादुर बोगटी भिमफेदी ( कुलेखानी सुरुङमार्गको डिपिआर निर्माण कार्य अन्तिम चरणमा रहेको बताएका छन् ।

बागमती प्रदेश सरकारले दुई वर्ष पुरा गरि तीन वर्ष प्रवेश गरेको अवसरमा हेटौँडामा भएको कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री पौडेलले अबको केहि महिनाभित्र सुरुङमार्ग निर्माणको ठेक्का प्रक्रिया समेत सुरु हुने बताए । उनले भने “अहिले सुरुङमार्गको डिपिआर निर्माण कार्य अन्तिम चरणमा छ । हामी फागुनको अन्तिमसम्ममा ठेक्कामा जाने तयारीमा छौ” । उनले प्रदेश सरकारले दुई वर्षमा गरेका कामहरुको बुँदागत रुपमा जानकारी समेत दिएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्