२ कार्तिक २०८३, आईतवार
Logo

समाचार

कृषि मेलामा ५३ कृषक पुरस्कृत

सीताराम अधिकारी,धादिङ । निलकण्ठ नगरपालिका वडा नम्बर ३ खुलामञ्चमा आयोजित सातौँ धादिङ महोत्सबमा भएको कृषि मेला प्रदर्शनीमा ५३ जना कृषक पुरस्कृत भएका छन् । जिल्लाभरबाट २ सय ६१ जना कृषकहरुको

कृष्णबहादुर महरा: अदालतले सफाइ दिएपछि नेकपा नेताले उठाएको प्रश्न

बलात्कारको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराले काठमाण्डू जिल्ला अदालतबाट सफाइ पाएपछि त्यसलाई लिएर अनेकौँ प्रतिक्रियाहरू व्यक्त भइरहेका छन्। तर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सार्वजनिक रूपमा मुख

आउँदो दुई वर्षमा सबै नेपालीको घरमा बिजुली, ९० प्रतिशत खेतियोग्य जमिनमा सिँचाइ : उर्जामन्त्री पुन

काठमाण्डौ – सरकारले आउँदो दुई वर्षमा सबै नेपालीहरुको घरमा विद्युत पुर्‍याउने भएकाे छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पुर्‍याउने बताउनु भएकाे हाे ।  प्रतिनिधिसभाको

प्रधानमन्त्री ओली उपचारका लागि अस्पतालमा

काठमाण्डाै – प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानु भएको छ ।   प्रधानमन्त्री ओली महाराजगञ्जमा रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि जानु

नुवाकोटको तादीबाट सयौ गाई गोरुको तस्करी ,प्रहरीको मिलेमतोमा तस्कर भैरहेको स्थानियको आरोप

नुवाकोटको तादीबाट गाई गोरु तस्कर गरेर लाने क्रममा खरानीटार इलाका प्रहरीले पशु चौपाय खरिद बिक्री केन्द्रका केन्द्रिय उपाध्यक्ष दुलाल भोलम तामाङको सहयोगमा तस्करीमा संलग्न गाडी तथा ट्रक चालकलाई नियन्त्रणा लिएको

अध्यक्ष वस्ती भने जनताको काममा लागीरहेको फोटो सामाजिक संजालमा

नुवाकोटका १० पालीकाका जनप्रतीनिधी भारतमा हरिद्धार दर्शन गरि सनिबार फर्किएका छन् । तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ति बाहेक ९ वटा गाउँपालिकका अध्यक्षहरू, १० वटा गाउँपालिकाका उपाध्यक्ष, दुई वटै नगरपालिकाका प्रमुख

बालबालिकाको प्रशंसा गर्न नचुकौं : स्याबास पाएकै भरमा उत्कृष्ट बन्न सक्छन् बालबालिका !

तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ? उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ? यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने

रसुवाको अनेरास्ववियू जिल्ला कमिटिको एकता प्रकृया पुरा

अनेरास्ववियू रसुवा जिल्ला कमिटिको एकता प्रकृया टुंगिएको छ । साबिकको नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी निकट अनेरास्ववियू ( क्रान्तिकारी) को एकता पश्चात गठित अनेरास्ववियू रसुवा जिल्ला कमिटिले आफ्नो

भोका सन्तानको पेट भर्न २४० रुपैयाँमा कपाल बेचेँ’

आफ्ना साना सन्तानको पेट भर्नका लागि लागि १५० भारतीय रुपैयाँ (नेरु २४०) मा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन थियो। तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी