१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल मगर महिला संघ नुवाकोटको अध्यक्षमा रोजिना राई सुजाली मगर

नेपाल मगर महिला संघ नुवाकोटको तेश्रो अधिवेशनले रोजिना राई सुजाली मगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमति निर्विरोध रुपमा चयन गरेको छ ।

उक्त समितिको उपाध्यक्षमा पार्वती थापामगर, सचिवमा कविता थापामगर र कोषाध्यक्षमा देविमाया मगर चयन हुनु भएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा कोकिला थापामगर, सुमिता आलेमगर, शशी लुंगेली थापामगर, सविता थापामगर, सावित्री रानामगर, एलिसा आलेमगर, सुनिता पुलामीमगर, मौसमी आलेमगर र भगवती थापागर चयन हुनु भएके छ ।
संघका निर्वा्चित पदाधीकारीहरुलाई सनिबार नै नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले सपथ ग्रहण गराउनु भएको ह ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्