२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

नेपाल मगर संघ नुवाकोटको अध्यक्षमा रामकृष्ण थापामगर

नेपाल मगर संघ नुवाकोटको छैठौ अधिवेशनले रामकृष्ण थापामगरको नेतृत्वमा १७ सदस्यीय कार्यसमति निर्विरोध रुपमा चयन भएको छ ।

शनिवार विदुरमा भएको भेलाले रामकृष्ण थापामगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितीको चयान गरेको हो । समितिको उपाध्यक्षमा महेन्द्र थापामगर, सचिवमा बच्चुमाया सुनारी मगर , सहसचिवमा रामकुमार खड्का मगर र कोषाध्यक्षमा भरत पुलामीमगर चयन हुनु भएको छ ।


त्यस्तै संघको सदस्यहरुमा रजनी थापामगर, रामचन्द्र रानामगर, रामकुमार थापामगर, निरञ्जन खड्का मगर र रत्न रानामगर, कुमार रानामगर, वासु थापामगर, कुमार थापामगर, श्रीकृष्ण पुलामी मगर र विश्वराज मगर रहनु भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्