
सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै बाणीले सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं । जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र

“धार्मिक ऐतिहासिक कला सँस्कृतिको सम्बद्धन दिगो आर्थिक विकासको लागी व्यवसायिक प्रबद्धन” भन्ने मूल नाराको साथ बिहिबारबाट सुरु हुने “छैठौँँ नुवाकोट महोत्सव २०७६” को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

१५ दिनका लागि रसुवागढी नाका बन्द गरिने भएको छ । नेपाली तथा चिनियाँ अधिकारीहरूबीच भएको सहमती अनुसार बुधबारदेखि नाका बन्द गर्ने निर्णय गरेको हो । बुधबार देखि चाइना पास लिएका

काठमाडौ : पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात

सरकार भिजिट नेपाल २०२० मा आन्तरिक तथा बाह्य पर्यटक बढी भन्दा बढी भित्र्याउने तयारीमा छ । तर भ्रमण बर्षको पहिलो महिनामा नै पर्यटकको मृत्युको खबरले कतै पर्यटक आगमनमा कमी हुने

चितवन), (रूपन्देही) र (नुवाकोट) — आफूलाई बालयोगेश्वर महाराज बताउँदै ठगी धन्दा चलाएका विजय भण्डारीबारे कान्तिपुरमा समाचार प्रकाशन भएपछि प्रमुख अतिथिको हैसियतमा महायज्ञको उद्घाटन गर्न चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा

काठमाण्डाै – प्रतिनिधिसभाकाे रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र
काठमाण्डौ – राष्ट्रिय सभा चुनावमा नेकपाले उठाएका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेश २ मा राजपासँग २/२ सिट भागबण्डा गर्दै चुनावमा होमिएको नेकपाले अन्य प्रदेशमा भने एकल उम्मेदवारी दिएको थियो

राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण हुँदै आएको गल्छि त्रिशुली सडक खण्ड अन्तरगतको पिपलटार देखी ढुंगे सम्मको मुआब्जा पाउनु पर्ने भन्दै नुवाकोटका सरोकारवालाहरुले उपप्रधान एवं रक्षामन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् । कार्यक्रममा