१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

प्रहरीद्धारा तिन सय लिटर घरेलु मदिरा बरामद

प्रहरी चौकी रानीपौवाले तिन सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।

ककनिबाट काठमाण्डौतर्फ जादै गरेको बा ४ ख ५८८८ नम्बरको यात्रु बाहक बसमा चेक जाच गर्ने क्रममा घरेलु मदिरा भेटीएको हो

प्रतिक्रिया दिनुहोस्