२ कार्तिक २०८३, आईतवार
Logo

समाचार

प्रदेश २ मा दलिततर्फ राधेश्याम पासवान विजयी

धनुषा -राष्ट्रियसभाको चुनावमा प्रदेश २ मा दलिततर्फ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार राधेश्याम पासवान विजयी हुनुभएको छ ।  राष्ट्रिय जनता पार्टी र नेकपाको साझा उम्मेदवार रहेका पासवानले विपक्षी समाजवादी पार्टीका उम्मेदवार

राष्ट्रिय सभा चुनाव : ९९ प्रतिशत मत खस्यो, प्रदेश २ मा शतप्रतिशत मतदान

राष्ट्रियसभा सदस्य चुनावमा ९९ प्रतिशतभन्दा बढी मत खसेकोे छ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि बिहान १० बजेदेखि ४ बजेसम्म भएको मतदानमा ९९ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले

महिनावारीलाई सहज मान्छन् अभिभावक

१३ वर्षीया किशोरी रीमावुङ राईलाई राजश्वला (महिनावारी) हुँदा परिवार र समाजबाट कुनै समस्या छैन। छोरी किशोरावस्थामा पुगेको थाँहा पाएका बाबुआमाले पहिलो महिनावारी हुनुअघि नै सचेत गराउदै विभिन्न सल्लाह दिएकाले उनलाई

२०६५ साल देखी ११ र १२ पास गर्न नसकेकाहरुले पुनः मौका परिक्षा दिन सक्ने

२०६५ साल देखी २०७५ साल सम्मका कक्षा ११ र १२ का बिद्यार्थीले यो बर्ष एकै पटक परिक्षामा सामेल हुने मौका पाएका छन् । उच्चमाध्यमिक शिक्षा प्रणाली अन्तरगतको (HSEB) प्रणालीका २०६५

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गणेश माध्यामिक बिद्यालय पहिलो

सुयगढी गाउपालीकाको आयोजनमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेले खेल स्वास्थ्यको लागी आबश्यक रहेको बताउनुभएको छ । उहाले

(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको रसुवा जिल्ला संयोजकमा अर्जुन पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जिल्ला संयोजक र सह संयोजकको बाँडफाँड टुङ्गो लगाएको छ । दुई साता अघि अनेरास्ववियूले केन्द्रिय कमिटीको एकता प्रक्रिया टुिङ्गएको थियो । देशकै

झिल्डुङ क्रस कन्ट्री दौड आगामी माघ २५ गते हुने

चौथो संस्करणको झिल्डुङ क्रस कन्ट्री दौड आगामी माघ २५ गते बाट हुने भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्वर ५ को आयोजना र लियो क्लब नुवाकोट को सह आयोजनामा

नुवाकोटमा राष्ट्रिय जनगणनाको तयारी सुरु

नुवाकोटमा राष्ट्रिय जनगणनाको तयारी सुरु गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को तयारीका जिल्ला स्तरीय अन्तरकृया कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जनगणनालाई बिश्वसनिय बनाउन सरोकारवाला

गोरुको मासुसहित एक जना प्रहरी नियन्त्रणमा

गोरुको मासुसहित नुवाकोट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काटेको गोरुको मासुसहित बेलकोटगढी नगरपालिका वडा नम्बर ६ तल्लो अर्चलेबाट २० वर्षिय बुद्दिमान तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।