१२ श्रावण २०८१, शनिबार
Logo

महिला अधिकारकर्मी ढुंगाना र नेपाल सम्मानित

नुवाकोटका दुइ जना महिला अधिकारकर्मी प्रहरी केन्द्रिय कार्यलयद्धारा सम्मानित भएका छन् ।


नेपाल प्रहरी द्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नुवाकोटमा प्रहरीसंग समन्वयात्मक भुमिका निर्वाह गरी प्रहरीलाइ सहयोग पुर्याउनु हुने नेकपा बागमती प्रदेश सदस्य द्धय बिन्दा ढुंगाना र सुभद्रा नेपाललाइ प्रसंसा पत्र सहित प्रहरी केन्द्रिय कार्यलय मार्फत नुवाकोट प्रहरीले सम्मान गरेको छ ।

प्रहरी प्रमुख सर्वेन्द्र खनाल द्धारा प्रदान गरिएको प्रसंसापत्र वुधवार जिल्ला प्रहरी प्रमुख अवि नारायण काप्mलेले एक कार्यक्रम विच हस्तानतरण गर्नुभएको हो ।सम्मनित हुनुहुने बिन्दा ढुंगाना अन्तर पार्टी महिला संजाल नुवाकोटका अध्यक्ष र सुभद्रा नेपाल महिला तथा बालबालिका संरक्षण संजाल नुवाकोटका सदस्य हुनुहुन्छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्