छैठौं नुवाकोट महोत्सव २०७६ आजबाट शुरु, पुर्व राष्ट्रपति यादवद्धारा उद्धघाटन (फोटो)
छैठौं नुवाकोट महोत्सव आजबाट शुरु भएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनमा भएको महोत्सवको पुर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको हो ।
१० दिनसम्म संचालन हुने महोत्सवमा करिव ३ करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य राखेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्