४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

पञ्चकन्या गाउँपालिका

तेश्रो चेयरमेन कप भलिबल प्रतियोगिताको उपाधी घरेलु टिम पंचकन्यालाई

पंचकन्या गाउपालीमा जारी तेस्रो चेयरमेक कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मंसिर २९ गतेबाट जारी अन्तरपालीका चेयरमेन कप भलिबल प्रतियोगिताको उपाधी पंचकन्या गाउपालीका ए टिमले जितेको छ ।त्यसैगरी क्रमश

कपिलेश्वरफेदी बृहत खानेपानी आयोजनाको ९० प्रतिशत काम सम्पन्न

पंचकन्या गाउपालीका वडा न २ कबिलाशमा कोरोना कहरका बिच पनि कपिलेश्वर फेदी बृहत खानेपानी आयोजनको डिप बोरिङको काम अन्तीम चरण पुगेको गाउपालीकाले बताएको छ । संघिय सरकारको बिशेष अनुदान परेको

स्थानिय सरकार कृषी मुखी बन्दै, कृषक उत्साही , बर्षौ देखी बाजो जमिन हराभरा बन्दै

लक डाउनको समय लम्बिदै जादा स्थानिय सरकारहरु कृषी उत्पादमा जोड दिन लागेका छन् । कोरोना भाइरसको बिश्वब्यापी माहामारी नेपालमा समेत देखिन थाले पछि स्थानिय निकायमा नागरिकहरु आउने क्रम ह्वात्तै बढेको

सिमानामा भारतले नेपालको भुभाग मिचेको बिरोधमा पंचकन्यामा नारा बाजी र राके जुलुस

सिमानामा भारतले नेपालको भुभाग मिचेको बिरोधमा स्थानियहरुले आफ्नै गाउ ठाउबाटै दवाब सिर्जना गर्न थालेका छन् । सोमबार नुवाकोटको पंचकन्या गाउपालीका १ मा स्थानियले भारतको बिरोधमा नारा बाजी गर्र्दै राके जुलुस

समस्यामा परेका मजदुरलाई नुुवाकोट ट्रेड युनियनको सहयोग

बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा लकडाउनका कारण मजदुरी गर्ने अबस्थाबाट समेत बञ्चित भई समस्यामा परेका मजदुरहरुलाई सहयोग उपलब्ध गराएको छ । नुुवाकोट

पंचकन्या र लिखुका समाज सेवीद्धारा जेष्ठनागरीकलाई खाद्यान्न हस्तान्तरण

मंगलबार नुवाकोट जिल्लाका लिखु र पंचकन्या गाउपालीकाका ६ जना स्थानियहरुले बिदुर नगरपालीका वडा नं ५ मा रहेको देबिघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई खाद्यन्न सहयोग गरेका छन् । कोरोना भाइरसको संक्रमण,नियन्त्रण

छैठौ नुवाकोट महोत्सबमा ९९.९९ प्रतिशत शुद्ध पानी छान्ने बायोस्याण्ड फिल्टर बिशेस छुटमा बिक्री

छैठौ नुवाकोट महोत्सबमा रहेको बायोस्याण्ड फिल्टर अबलोकन कर्ताको नजरमा सुरु मै स्टल नं २७ र२८ पर्ने गरेको छ । दिनमा १ सय २० लिटर भन्दा बढी पानी छान्ने हुदा यो

शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गम उत्तर प्रयाग त्रिवेणी धाममा सप्ताह ज्ञान महायज्ञ सुरु

नुवाकोटको शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बिहिबारबाट सुरु भएको छ । त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष

नुवाकोटको पंचकन्या गाउपालीका कृषकहरु पुष्पखेतीमा आकर्षित