१५ आश्विन २०८०, सोमबार
Logo
final gp koirala advert

छैठौ नुवाकोट महोत्सबमा ९९.९९ प्रतिशत शुद्ध पानी छान्ने बायोस्याण्ड फिल्टर बिशेस छुटमा बिक्री


छैठौ नुवाकोट महोत्सबमा रहेको बायोस्याण्ड फिल्टर अबलोकन कर्ताको नजरमा सुरु मै स्टल नं २७ र२८ पर्ने गरेको छ ।
दिनमा १ सय २० लिटर भन्दा बढी पानी छान्ने हुदा यो फिल्टर ठुलो परिवार हुनेको लागी पनि कै उपयुक्त रहेको छ । ३० बर्ष सम्म टिकाउ हुने मर्मत गर्न नपर्ने र पानी पनि ९९.९९ प्रतिशत शुद्ध छान्ने हुदा यो फिल्टर पछिल्लो समय बजारमा लोक प्रिय बन्दै गएको बायोस्याण्ड फिल्टर निर्माण उद्योगका प्रोपाइटर राम प्रसाद लामिछाने बताउनु हुन्छ ।


सुरक्षित खानेपानीको लागी विश्वमै उत्कृष्ट प्रविधि मानीएर्को बायोस्याण्ड फिल्टर प्रती महोत्सवका अबलोकन कर्ताहरुले रुची देखाएका छन् । बजार मुल्य केही बढी भनिए पनि महोत्सबको लागी बिशेस छुटमा फिल्टर बिक्री भैरहेको संचालक राम प्रसाद लामीछानेले बताउनु भयो ।
बायोस्याण्ड फिल्टरबाट छानिएको पानीको प्रयोगले पानीजन्य रोगबाट ग्रशित हुन नपर्नै परीक्षण पछि पुष्टि भएको छ ।
एउटा बायोस्याण्ड फिल्टरको बजार मूल्य सात हजार रुपैयाँ निर्धारण गरिएको छ । नुवाकोट महोत्सव अवधिभर बिशेष छुटमा फिल्टर उपलब्ध गराईएको भनियको छ । फिल्टर आबश्यक परेमा ९८६१७३२४०६ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्