पञ्चकन्या गाउँपालिकाको केन्द्रको विषयलाई लिएर विभिन्न स्थानीय संचार माध्यम मार्फत सम्पे्रषित समाचारप्रति गाउपालिकाको ध्यानाकर्षण भएको छ। कार्यपालिकाको विधानमा रहेर मोठ भन्ज्याङमा रहेको गाउपालिकाको केन्द्र अस्थाई रुपमा घलेभन्ज्याङमा निमार्ण गरिएको विज्ञप्तीमा भनिएको छ। पन्चकन्या गाउपालिकाको केन्द्र घलेभन्ज्याङ भनि प्रेषित समाचार झुटो भएको गाउपालिकाको भनाई छ। संघीय