
पृथ्वी माध्यमिक बिद्यालयमा यसै शैक्षिकसत्रबाट कक्षा ११ मा बिज्ञान बिषयको पढाइ हुने भएको छ । सामुदायिक बिद्यालय मध्य बागमती प्रदेशकै उत्कृष्ट बिद्यालयको रुपमा इतिहास रच्न सफल रहेको पृथ्वी माध्यमिक बिद्यालयले

अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको हो

विदुर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार सामुदायिक तथा छाडा कुकुर बन्ध्याकरण एवं रेविज रोग विरुद्ध को खोप शिविर कार्यक्रम जेष्ठ २७ देखि सन्चालन भैइरहेको छ | शिविरमा विदुर नगर

नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय गरेकाे छ । यस निर्णयले नेपाल र अमेरिका बिचको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपेको छ। यो निर्णयले दुई

प्याब्सन नुवाकोटको आयोजनामा संचालन हुँदै आएको अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत जेठ महिनाको अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ । आइतबार अर्किड एकेडेमी बट्टारमा सम्पन्न भएको हस्तलेखन र चित्रकला प्रतियोगितामा नुवाकोट

नेपाली कांग्रेस तारकेश्वर द्वारा काठमाडौमा बसोबास गरिरहेका पार्टी पंक्ति प्रशिक्षित गर्नका लागि समसामयिक बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा पार्टी महामन्त्री विश्व प्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय

नेपाल महिला संघ तारकेश्वर अधिवेशनमा गुटगत प्रतिस्पर्धाले प्रसय पाउँदा भाँडभैलो मच्चिएको छ । मंगलबार तारकेश्वर गाउँपालिका वडा नम्बर ४ भञ्ज्याङ खर्कमा आयोजित पहिलो अधिवेशनको खुला सत्र नसकिँदै भाँडभैलो भएर बन्दसत्र

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम ठकुरिले हजारौं सहिद, बेपत्ता र घाइतेहरुको संघर्षबाट प्राप्त भएको संघीय गणतन्त्र सबैको साझा भएको बताउनु भएको छ । गणतन्त्र दिवस मुल समारोह समिती

नेकपा (माओवादी केन्द्र) बेलकोटगढी नगरकमिटी द्वारा उपप्रमुख शिव प्रसाद दाहालको भ्रष्टाचार सम्बन्धि अडियो टेप प्रकरणको छानबिन प्रक्रियाका बारेमा ध्यानाकर्षण पत्र मार्फत जानकारी माग गरेको छ । मंगलबार बाघखोर स्थित नगरपालिका