३ श्रावण २०८२, शुक्रबार
Logo

बागमती प्रदेशकै उत्कृष्ट बिद्यालय पृथ्वी माध्यमिक बिद्यालयले कक्षा ११ संचालन गर्ने, पहिलो बर्ष बिज्ञान बिषयमा पढाइ हुने

पृथ्वी माध्यमिक बिद्यालयमा यसै शैक्षिकसत्रबाट कक्षा ११ मा बिज्ञान बिषयको पढाइ हुने भएको छ ।

सामुदायिक बिद्यालय मध्य बागमती प्रदेशकै उत्कृष्ट बिद्यालयको रुपमा इतिहास रच्न सफल रहेको पृथ्वी माध्यमिक बिद्यालयले ११ कक्षामा बिज्ञान बिषयमा पढाई सुरु गर्न लागेको हो ।

विद्यालयको यस निर्णयबाट नुवाकोटबाट हजारौंको संख्यामा उच्च शिक्षा हासिल गर्न काठमाडौ लगायत अन्यत्र जानुपर्ने बाध्यताबाट बिद्यार्थी र अभिभावकले राहतको महसुस गर्न सक्नेछन्

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्