
नेपाल लेखापढी कानुन ब्यबसायी एसोसिएसन बागमती प्रदेश संयोजकमा दिपक प्रसाद अधिकारी दोब्बर मतान्तरमा बिजयी हुनुभएको छ । शुक्रबार सम्पन्न एसोसिएसनको नवौं अधिवेशनमा ६३ का विरुद्ध १२४ मत ल्याएर अधिकारी बिजयी

चौथो संस्करणको अन्तरपालालिका पुरुष भलिबलको उपाधी दुप्चेश्वर गाउँपालिकाले कब्जा गरेको छ । पञ्चकन्या गाउँपालिकाको आयोजनामा सञ्चालित नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिताको उपाधी पञ्चकन्या “ए” लाई

पञ्चकन्या गाउँपालिकाको आयोजनामा संचालन भइरहेको नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक पञ्चकन्या “ए” र दुप्चेश्वर भिड्ने भएका छन् । शुक्रबार सम्पन्न भएको सेमिफाईनलमातादी

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल ) तारकेश्वरको अध्यक्षमा सुमन तामाङ चयन भएका छन् ।बुधबार सम्पन्न तेस्रो गाउँ भेलाले तामाङ लाई अध्यक्षमा चयन गरेको हो ।

पोष्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालयको भवन निर्माण कार्यको सुरुवात भएको छ । आइतबार बिदुर नगरपालिका वडा नम्बर १ स्थित सिम्बुटार इन्द्रायणीमा एक कार्यक्रम बिच प्रतिनिधि सभा कानुन न्याय तथा मानव

वैशाख ८, २०८२ – संखुवासभा जिल्ला मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नु भएको छ ।पोख्रेललाई पेरिसडाँडा स्थित माओवादी केन्द्रको

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन हुनुभएको छ । शनिबार बबरमहलमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो

दुप्चेश्वर गाउँपालिका द्वारा आयोजना गरिएको बागमती प्रदेश अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधी रामेछापको लिखु तामाकोसी गाउँपालिकाले जितेको छ । शुक्रबार दुप्चेश्वरको भ्याङ्लेमा सम्पन्न फाइनलमा धादिङको रुवि भ्याली लाई हराउँदै लिखु

कचनकेवल (झापा), १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ।जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको