७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

सुन्दरादेवी आधारभूत विद्यालयको शिक्षक छनोट प्रक्रियामाथि प्रश्न

बिदुर, नुवाकोट: बिदुर नगरपालिकाअन्तर्गत श्री सुन्दरादेवी आधारभूत विद्यालयको रिक्त बालकोटा पदमा गरिएको शिक्षक छनोट प्रक्रियामाथि प्रश्न उठेको छ। उक्त पदका लागि चार जना उम्मेदवार सहभागी भएका थिए। सार्वजनिक रूपमा उल्लेख

नुवाकोटमा फिल्मी माहोल: ‘कंगाल करोडपति’को छायाँकन हुँदै, स्थानीय प्रतिभालाई ठूलो अवसर!

नुवाकोट अब नेपाली चलचित्र उद्योगको आकर्षक गन्तव्य बन्ने भएको छ। चर्चित अभिनेता मुकुन भुषाल, डेब्यु अभिनेत्री सलिना तामाङ र प्रतिभाशाली कलाकार रेयर राईको प्रमुख अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कंगाल

नुवाकोटमा स्वस्थ हिँडाइ, योग तथा सिकाइ कार्यक्रम सम्पन्न

नुवाकोट, असार २ गते । जनस्वास्थ्य कार्यालय, नुवाकोटको आयोजनामा नसर्ने रोगको रोकथाम तथा न्यूनीकरणका लागि जनचेतनामूलक “स्वस्थ हिँडाइ, योग र सिकाइ कार्यक्रम” सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने

दुप्चेश्वर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा

नुवाकोट, असार २ — नुवाकोटको दुप्चेश्वर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा भएको छ ।विद्यालय उमेरका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित प्रतिबद्धतामा हस्ताक्षर गरेर अनिवार्य तथा

दुप्चेश्वरमा रैथाने बाली प्रवद्र्धन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

नुवाकोट, दुप्चेश्वर—दुप्चेश्वर गाउँपालिकाले स्थानीय स्वयंसेविकाहरूलाई लक्षित गरी खाद्य तथा पोषण सुरुक्षामा रैथाने बालीको महत्व सम्बन्धी सचेताना गोष्टी सम्पन्न गरेको छ । कार्यक्रममा कृषी शाखाका प्रमुख सुदेस सुवेदीले रैथाने बालीको संरक्षण,

नुवाकोटको विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

काठमाडौं, जेठ २५ : नुवाकोटको विदुर नगरपालिकाको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूले निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्

अन्तरपालिका स्तरीय भलिबल खेलमा दुप्चेश्वर विजयी सुरुवात

दुप्चेश्वर कप भलिबलको उद्घाटन खेलमा आयोजक दुप्चेश्वोर बिजयी भएको छ । दुप्चेश्वोर मन्दिर परिसरमा सम्पन्न भएको उद्घाटन खेलमा दोलखाको मेलुङ गाउँपालिकालाई २-१ अन्तरमा हराउँदै बिजयी भएको हो । कृषि, संस्कृति,

नुवाकोट सुनचाँदी व्यवसायी संघ
नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा भिमराज बज्राचार्य चयन

नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा भिमराज बज्राचार्य पुनः चयन भएका छन्। विदुरमा शनिबार सम्पन्न १२औँ र १३औँ साधारणसभा तथा चौथो अधिवेशनबाट उनको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन

दुप्चेश्वर महादेव मन्दिर प्राङ्गणमा रेस्लिङ प्रतियोगिता हुने

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर प्राङ्गणमा रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने मुख्य नाराका साथ