७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

विदुरमा विद्यालय र सार्वजनिक सवारीको यान्त्रिक तथा चालकको स्वास्थ्य परीक्षण

नुवाकोट, २६ साउन ।सवारी साधनमा आउने प्राविधिक खराबी र चालकको अस्वस्थताका कारण हुन सक्ने सम्भावित सडक दुर्घटना रोक्न नुवाकोटमा विशेष अभियान चलाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको मुख्य

पहिरो र बाढीको जोखिम: नुवाकोटको बाहुनबेसी–खरानीटार सडकमा रात्रिकालिन सवारी रोक

नुवाकोट, २६ साउन । लगातारको वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेपछि नुवाकोटको बाहुनबेसीदेखि खरानीटारसम्मको सडक खण्डमा रात्रिकालिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज (साउन

जनताको साथमा पञ्चकन्या अध्यक्ष तामाङ, राति नै घटनास्थल पुगेर उद्धारदेखि अस्थायी बसोबासको व्यवस्था गरे

नुवाकोट — अविरल वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५, भद्रुटार बैदेटोलमा पहिरो जाँदा तीन परिवार प्रभावित भएका छन्। गएराति करिब ११ः४५ बजे आएको पहिरोले स्थानीय सुरेश थपलिया, उमेश थपलिया र श्याम

सूर्यगढीमा पहिरोको वितण्डा : तीन ठाउँमा सडक अवरुद्ध, करिब एक हजार घरधुरी प्रभावित

नुवाकोट ! नुवाकोटको सूर्यगढी गाउँपालिकाको नुवाकोट–उर्लेनी सडकखण्डका विभिन्न स्थानमा ठूलो पहिरो गएपछि स्थानीयको जनजीवन प्रभावित भएको छ। रातमाटे डाँडा, फरपूर र राम्चेमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सूर्यगढी गाउँपालिकासहित

विदुर–५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेद्वारा अशक्त जेष्ठ नागरिकको उद्धार

नुवाकोट – विदुर नगरपालिका–५, बाडाचौतारामा वेवारिसे अवस्थामा बस्दै आएका एक अशक्त जेष्ठ नागरिकको विदुर नगरपालिका–५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेले उद्धार गरेका छन्। लिखु गाउँपालिका–६, थानसिंफाट घर बताउने ६९ वर्षीय

बिदुरमा कोदो दिवस, कोदो संरक्षणमा जोड

नुवाकोट, श्रावण १६ — “कोदोबाली संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षाको सम्बद्र्धन“ भन्ने मूल नाराका साथ नुवाकोटको विदुर नगरपालिका–१०, गेर्खुटारमा कोदो दिवस सम्पन्न भएको छ। विदुर नगरपालिका–१० वडा कार्यालयको

मल अभावले बेलकोटगढी–का किसान मर्कामा , दिनभर लाइन बसेर निरास हुदै घर

बेलकोटगढी, श्रावण १६ — बेलकोटगढी नगरपालिका–१० का किसानहरू रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लामो समय लाइनमा बसेका किसानले अन्ततः आवश्यकताको

विदुर खानेपानीका बक्यौता उपभोक्तालाई जरिवाना छुट

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बक्यौता महसुल नतिरेका उपभोक्तालाई जरिवाना छुट दिने निर्णय गरेको छ। संस्थाका अनुसार २०८३ साउन १५ गतेदेखि २०८३ भदौ १५ गतेसम्म बक्यौता महसुल बुझाउने उपभोक्ताको

अखिल नेपाल ब्युटिसियन श्रमिक सङ्घमा सृजना दुलालको नेतृत्व

‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ आयोजित सेमिनारले जिल्लाका ब्युटिसियन व्यवसायमा आबद्ध श्रमिकहरूको पेशागत हकहित, क्षमता विकास तथा अधिकार संरक्षणका विषयमा छलफल गर्नुका साथै २१ सदस्यीय जिल्ला कमिटी