३ श्रावण २०८२, शुक्रबार
Logo

तारकेश्वरका कांग्रेस नेता कार्यकर्तालाई प्रशिक्षण

नेपाली कांग्रेस तारकेश्वर द्वारा काठमाडौमा बसोबास गरिरहेका पार्टी पंक्ति प्रशिक्षित गर्नका लागि समसामयिक बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षण कार्यक्रममा पार्टी महामन्त्री विश्व प्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, पार्टी केन्द्रिय सदस्य प्रकाश स्नेही, बिश्लेषक पुरुषोत्तम दाहाल, पार्टीका प्रखर बक्ता प्रमोदहरि गुरागाइ, सम्बिधान सभा सदस्य जगदिश्वर नरसिंह केसि लगायतका नेताहरु द्वारा सरकारको गतिविधि, संघ प्रदेश तथा स्थानीय सरकारले गर्नुपर्ने भुमिका तथा प्रदेश , तथा स्थानीय सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा पार्टीले लिनुपर्ने नीति तथा उद्देश्यका बारेमा प्रशिक्षण दिएका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्