७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

साउदीमा बालुवामा तरकारी फलाएकाे देखेपछि गाउँ फर्केर तरकारी खेती

धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की

यस बर्ष तारुकाको चन्दनी कटहरबोट पाटोमा माघ १ र २ गते २८ हल गोरु जुध्नेछन्

बिष्णु प्रसाद अधिकारी- थारु र मगरको बिशेष चाड हो माघी । त्याही माघीमा नुवाकोटमा गोरुजात्रा लाग्छ । माघ १ गते नुवाकोटको तारुकामा गोरुले रमिता देखाउ छ भने नुवाकोट, रसुवा, धादिङ,

गाउँपालिका स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ ए समूहलाइ

तारकेश्वर गाउँपालिका स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ ए समूहले जितेको छ । तारकेश्वर गाउँपालिका वडा नम्बर १ स्थित जब्बरे चौरमा सम्पन्न भएको प्रतियोगितामा वडा नम्बर

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्रपाल माबिको खेल मैदान चौघडामा हुने

नुवाकोटमा यहि फाल्गुण ५ गते देखि ७ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु गाउँपालिकाको क्षेत्रपाल माबिको खेल मैदानमा हुने भएको छ । राष्ट्रपती रनिङ सिल्ड अन्तर्गत यस

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगायो

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा नेपालकाे संविधान र निर्वाचन आयाेगले व्यवस्था गरेअनुसार बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको  पार्टीका

लैङ्गकि हिंसामुक्त कार्यलय निर्माणमा हाम्रो भुमिका विषयक अन्तकृया सम्पन्न

सुर्यगढी गाउँपालिकाले लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानमा समस्या समाधान तर्फ केन्द्रित गर्ने बताएको छ । लैङ्गकि हिंसामुक्त कार्यलय निर्माणमा हाम्रो भुमिका विषयक अन्तकृया कार्यक्रम सम्पन्न गरि सकेको पालिकाले बाकी

नुवाकोटमा गठबन्धनका उम्मेदवार जीततर्फ,

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितको गठबन्धनले बिहीबार आम सभा सम्पन्न भएको छ । चुनाव प्रचारप्रसारको अन्तिम दिन बटारमा निर्वाचन क्षेत्र नम्बर २ को आयोजनामा बिशालआम सभा सम्पन्न भएको छ

सांकेतिक तस्वीर
खुर्पा प्रहार गरी आमा छोरीको वित्भस हत्या

बिदुर । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नम्बर ५ ढूलोढुंगा स्थित भंगेरीमा आमा छोरीको वित्भस हत्या भएको छ । घरमा कोही नभएको र श्रीमान छिमेकीको धान भित्राउने मेलामा गएको मौका छोपी

गठबन्धनले आयोजना गरेको किस्पाङको आम सभामा स्थानिय उत्साहित

बिदुर । अहिले नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश ‘ख’ अन्तर्गत र बिगतमा निर्वाचन क्षेत्र नम्वर ३ मा रहेको मनकामना, फिकुरी, काहुले, साल्मे र भाल्चे समेटिएर बनेको किस्पाङ गाउँपालिकाका