
एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टो) बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका शंकर अधिकारी चयन हुनुभएको छ । आइतबार सिन्धुलीमा सम्पन्न भएको दोश्रो अधिबेशनबाट अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको

नुवाकोट जिल्ला बुद्धिचाल संघको जिल्ला अधिबेसन सम्पन्न भएको छ । आइतबार अधिबेसनले प्रकाश जोसीको अध्यक्षतामा ८ सदस्यीय समिती गठन भएको छ । समितीको उपाध्यक्षमा श्याम केसी, सचिवमा हरिचन्द्र अमात्य, कोषाध्यक्षमा

पेसामा मर्यादित हुन नसकेको कारण दुप्चेश्वरकी एक शिक्षिकालाई शिक्षण पेसाबाट बर्खास्त गरिएको छ ।चनभुमे आधारभुत बिद्यालयले तत्कालीन बिद्यालयका प्रधानाध्यापक मिना कुमारी तामाङलाई पदिय आचरण बिपरित कार्य गरेको आरोपमा सेवाबाट बर्खास्त

ककनी गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । ककनी गाउँपालिकाको र नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र काठमाडौको संयुक्त आयोजनामा निशुल्क आँखा जाँच तथा शल्यक्रिया सम्पन्न भएको

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजनामा आयोजीत जिल्ला स्तरीय हिज्जे प्रतियोगिता ( spelling contest ) सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लााका १९ वटा विद्यालयको सहभागीता रहेको प्याब्सन

ककनी गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको उपाधी भबानी माध्यमिक बिद्यालयले हात पारेको छ । ककनी गाउँपालिका भित्रका १४ वटा माध्यामिक बिद्यालयले भाग लिएको प्रतियोगितामा ५ स्वर्ण २ रजत र

नवराज न्यौपाने ‘वासु’-मौसमी वर्षा र राजनीतिक वर्षा नसकिदै देश भरि झैं नुवाकोटमा पनि मुद्रा पलायनको मेलाको मौसम सुरु भएको छ । देशमा रोजगारीको अवसर नभएर बिदेशी भुमिमा रगत पसिना बगाई

दुप्चेश्वर गाउँपालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।गाउँपालिकाको कल्याण माध्यमिक बिद्यालय बालकुमारीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पालिका भरिका १३ वटा बिद्यालय सहभागी भएका थिए ।

रास्ट्रीय संगितकर्मी संघ दुप्चेश्वरको आयोजनामा गाउँपालिकाको राउतबेसिमा २८५९ औ ल्होछारको अबसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं पुर्व मन्त्री