१९ बैशाख २०८३, शनिबार
Logo

विशेष

नुवाकोटका बजारमा म्याद नाघेका अखाद्य वस्तु, सचेत हुन उपभोक्तालाई आग्रह

रामहरि गजुरेल विदुर,बजारका विभिन्न पसलहरुमा उपभोक्तालाई झुक्याउँदै म्याद गुज्रेका, गुणस्तरहिन र नष्ट भइसकेका अखाद्य वस्तुहरु बेचबिखन हुने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नेतृत्वमा गठित संयुक्त अनुगमन समिति

प्रेस स्वतन्त्रता माथि अकुंश लगाउने काम भएको छैन – सञ्चार मन्त्री वास्कोटा

विदुर, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रस्तावित सन्चार सम्बन्धी नयाँ विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन ल्याइएको बताउनु भयो । पे्रस संगठन नुवाकोटद्वारा आइतबार नुवाकोटको सदरमुकाम विदुरमा

“प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्ट” को उपाधि पुर्व नेपाल च्याम्पियन नेपालीलाई

विदुर, प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि पुर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा उनले ६ अंक हासिल गरेका थिए ।

नुवाकोटको छहरेमा ट्रिफरले ठक्कर दिँदा दुई जना गम्भिर घाइते

चिरञ्जीवी नेपाल लिखु, नुवाकोटको छहरेमा ट्रिफरको ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन् । लिखू गाउँपालिका वडा नं ६ बच्छला मावि नजिक (टोखा छहरे सडक खण्ड) गुर्जेबाट आउँदै गरेको बा

‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ सुरु, शिर्ष खेलाडीहरुको शीर्ष स्थानमा आधिपत्य

विदुर, नुवाकोटमा  ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ शुक्रवार देखि सुरु भएको छ । नुवाकोट बुद्विचाल (चेस) संघको आयोजनामा देशभरका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता शनिवार सम्म चल्ने छ

नुवाकोटको लिखु गाउपालिकामा योजनाहरुको छनौट सम्वन्धि अन्र्तक्रिया सम्पन्न,

लिखु ,नुवाकोट निर्बाचन क्षेत्र नं १ प्रदेश ख मा आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गर्ने योजनाहरुको छनौट सम्वन्धि छलफल सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य हित बहादुर तामाङ ,

नुवाकोटमा स्थानीय स्तरको विकास योजना तर्जुमा कार्यक्रम सम्पन्न, सरकारी बजेटको दुरुपयोग नगर्न सांसदद्धारा जनप्रतिनिधिहरुलाई आग्रह

विदुर,  निर्वाचित जनप्रतिनिधिहरुलाई रोजगार सृजना गर्न कृषि पेशालाई आधुनिकिरण र व्यवसायीकरण गर्न संघीय सांसद नारायण प्रसाद खतिवडाले आग्रह गर्नु भयो । विहिवार नुवाकोटको सदरमुकाम विदुरमा योजना तर्जुमाको विषयमा छलफल तथा

प्रदेशले दियो विदुरलाई दमकल, बेलकोटगढीसहित आठ तहले पाए एम्बुलेन्स

विदुर / नुवाकोटका नौ वटा स्थानीय तहलाई प्रदेश सरकारले एम्बुलेन्स र दमकल खरिद गर्ने स्वीकृति दिएको छ । प्रदेश ३ सरकारले नुवाकोटसहित प्रदेश ३ का ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स,

विदुर नगर मेयर कप फुटबलको उपाधि कास्कीलाई

विदुर, विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिताको उपाधि कास्कीको पोखरा महानगरपालिकाले जितेको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा