२१ बैशाख २०८३, सोमबार
Logo

प्रदेश नं. ३

पर्यटन बर्ष मनाउन गोसाईकुण्ड हिडेका दुई व्यक्ति मृत अवस्थामा फेला

सरकार भिजिट नेपाल २०२० मा आन्तरिक तथा बाह्य पर्यटक बढी भन्दा बढी भित्र्याउने तयारीमा छ । तर भ्रमण बर्षको पहिलो महिनामा नै पर्यटकको मृत्युको खबरले कतै पर्यटक आगमनमा कमी हुने

साढे २ किलो सुन सहिद ६ जना पक्राउ

साढे २ किलो सुन सहिद ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोसीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुक्पा लामा, सुवास तामाङ र साङ शेर्पा रहेका छन् भने एक

‘महाराज’ को ठगी धन्दा : यसपल्टको लक्ष्य २५ करोड

चितवन), (रूपन्देही) र (नुवाकोट) — आफूलाई बालयोगेश्वर महाराज बताउँदै ठगी धन्दा चलाएका विजय भण्डारीबारे कान्तिपुरमा समाचार प्रकाशन भएपछि प्रमुख अतिथिको हैसियतमा महायज्ञको उद्घाटन गर्न चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा

गल्छि त्रिशुली सडक मुआब्जाका लागीे पोखरेलको ध्यानाकर्षण

राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण हुँदै आएको गल्छि त्रिशुली सडक खण्ड अन्तरगतको पिपलटार देखी ढुंगे सम्मको मुआब्जा पाउनु पर्ने भन्दै नुवाकोटका सरोकारवालाहरुले उपप्रधान एवं रक्षामन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् । कार्यक्रममा

राष्ट्रियसभा चुनाव : प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका चारै जना विजयी

काठमाण्डौ – राष्ट्रिय सभा चुनाव अन्तर्गत प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)को गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् ।  दुबै दलले २-२ सिट बाँडेर

अवैध उत्खनन पछि प्रतिनिधिसभा सदस्य बहादुरसिं लामासहित चारविरुद्ध पक्राउ पुर्जी जारी

सामुदायिक वनभित्र नदीजन्य पदार्थको अवैध उत्खनन गरेपछि प्रतिनिधिसभाका सदस्य बहादुरसिं लामासहित चारविरुद्ध डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पुर्जी जारी गरेको छ। पूर्वी मकवानपुरको बकैया ७ स्थित कालीवन सामुदायिक वन क्षेत्रभित्र

महिनावारीलाई सहज मान्छन् अभिभावक

१३ वर्षीया किशोरी रीमावुङ राईलाई राजश्वला (महिनावारी) हुँदा परिवार र समाजबाट कुनै समस्या छैन। छोरी किशोरावस्थामा पुगेको थाँहा पाएका बाबुआमाले पहिलो महिनावारी हुनुअघि नै सचेत गराउदै विभिन्न सल्लाह दिएकाले उनलाई

२०६५ साल देखी ११ र १२ पास गर्न नसकेकाहरुले पुनः मौका परिक्षा दिन सक्ने

२०६५ साल देखी २०७५ साल सम्मका कक्षा ११ र १२ का बिद्यार्थीले यो बर्ष एकै पटक परिक्षामा सामेल हुने मौका पाएका छन् । उच्चमाध्यमिक शिक्षा प्रणाली अन्तरगतको (HSEB) प्रणालीका २०६५

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गणेश माध्यामिक बिद्यालय पहिलो

सुयगढी गाउपालीकाको आयोजनमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेले खेल स्वास्थ्यको लागी आबश्यक रहेको बताउनुभएको छ । उहाले