१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

२०६५ साल देखी ११ र १२ पास गर्न नसकेकाहरुले पुनः मौका परिक्षा दिन सक्ने

२०६५ साल देखी २०७५ साल सम्मका कक्षा ११ र १२ का बिद्यार्थीले यो बर्ष एकै पटक परिक्षामा सामेल हुने मौका पाएका छन् ।

उच्चमाध्यमिक शिक्षा प्रणाली अन्तरगतको (HSEB) प्रणालीका २०६५ देखी हालसम्म विविध कारणले उतिर्ण हुन नसकेका सम्पुर्ण विद्यार्थीहरुका लागि एक पटकका लागि विशेष मौका परीक्षा दिने व्यवस्थाका लागि नेकपा निकट अनेरास्ववियु केन्द्रीय समितिद्वारा राष्ट्रिय परीक्षा वोर्डलाई माघ ०१ गते प्रकाशित गरेकोे विज्ञप्ति माथि आज माघ ०७ गते वोर्ड वैठक वसी विशेष मौका परीक्षा फाराम खोल्ने र भर्न पाउने निर्णय परीक्षा वोर्डले गरेको छ ।


यस अबसरको सदुपयोग गरि सम्वन्धित क्याम्पसमा आफ्नो फाराम समयमै भर्न परिक्षा बोर्डले सुचित गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्