११ श्रावण २०८३, सोमबार
Logo

नुवाकोट

जनप्रतिनिधिहरूलाई जनताप्रति इमानदार र जिम्मेवार हुन समाजसेवी अधिकारी अबिरलको यस्तो अपिल अपिल

रसुवा नुवाकोट नेपाल पर्यटन समाज का महासचिव गन्तव्य नेपाल ग्रुपका अध्यक्ष एवम् समाजसेवी शिव अधिकारी अबिरलले विश्व कोरोना भाइरसको माहामारी फैलीरहेको दैनिक ज्यालादारी गर्ने मजदुर गरिब परिवारलाई राहतको अभाव भैरहेको

घर जान नपाएका मजदुरलाई ट्रेड युनियनकाे खाद्यान्न सहयोग

लकडाउनका कारण घर समेत जान नपाई समस्यामा परेका बिदुर नगरपालिका वडा नम्बर ५ मा रहेका १४ जना मजदुरहरुलाई नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले खाद्यान्न उपलब्ध गराएकाे  छ ।शनिवार यशाेदादेबी भगवानसिं

लिखु र पंचकन्या गाउपालीकाका समाजसेवीद्धारा देबिघाटमा रहेको जेष्ठ नागरिक केन्द्रलाई हरियो तरकरी र अण्डा सहयोग

शनिबार नुवाकोट जिल्लाका लिखु र पंचकन्या गाउपालीकाका ४ जना समाजसेवीहरुले बिदुर नगरपालीका वडा नं ५ मा रहेको देबिघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई हरियो तरकारी उपलब्ध गराएका छन् । कोरोना भाइरसको

संकटको अबस्थामा सबैलाई धैर्यधारण गरि सुरक्षीत रहन संघिय सांसद तामाङको आग्रह

संघिय सांसद हित बहादुर तामाङले संकटको अबस्थामा सबैलाई धैर्यधारण गरि सुरक्षीत रहन आग्रह गर्नु भएको छ । जालपा न्युज संगको संक्षिप्त कुराकानीमा सांसद तामाङले कोरोनाको जोखिम बाट बच्न र बचाउन

औषधी तथा स्वास्थ्य सामाग्री खरिदको लागी कामपाको ककनी गाउपालीकालाई १५ लाख

काठमाडौको फोहोर ककनी भित्री रहेको छ । फोहोरका कारण आक्रान्त बनेका ककनी बासीको घाउमा अली अली भए पनि मलम लगाउने काम काठमाडौ माहा नगरपालीकाले गरेको छ । बर्षौ देखी नुवाकोटको

एकैदिन नेपालमा १४ जना कोरोना संक्रमित भेटिए, संक्रमित संख्या ३० पुग्यो

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्रोतका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको हो । एकैदिन १४ जना

लक डाउनमा जुवा तास खेलाउदै , जाड रक्सी बेच्दै

कोरोना माहामारीले पुरै बिश्व आक्रान्त बनेको छ । कोरोना संक्रमण नियन्त्राण तथा जोखिम न्युनीकरणको लागी नेपाल सरकारले गरेको लक डाउन र जिल्ला प्रशासन कार्यलयले जारी गरेको निशेधाज्ञाको पालना नभएको पाइएको

नुवाकोटमा २ सय ८७ जनाको कोरोना तिब्र परिक्षणमा सबैको रिपोट नेगेटिभ

विश्वव्यापी महामारीको रुपमा लिएको कोरोना भाईरसको संक्रमण पहिचानका लागि नुवाकोटमा भारत लगाएतका देशबाट आउनेहरुको पहिलो चरणको तिब्र परिक्षण सकिएको छ । जिल्ला स्वास्थ्य कार्यलय नुवाकोट चिकित्सकको टोली सहित जिल्लाको १३

घरघर मै सामाजिक सुरक्षा भत्ता

विदुर नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । बिदुर नगरपालीका वडा नं ४ ले बिहीबार वडा नं ४ मा२ सय ४५ जना रहेकोमा १ सय १३