११ श्रावण २०८३, सोमबार
Logo

नुवाकोट

नुवाकोट किस्पाङ गाउँपालिकाका लागि पिपिई तथा एप्रोन सेट हस्तान्तरण

विश्वव्यापी कोरोना महामारीसँग जुध्ने अभियानका बीच नुवाकोटको किस्पाङ गाउँपालिकाका लागि १० थान पिपिई तथा एप्रोन सेट हस्तान्तरण गरिएको छ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्षसमेत

जिल्ला त्रिशुली अस्पतालको टिम निकै राम्रो तयारिमा – संघिय सांसद तामाङ

कोरोना भाइरस नियन्त्रणका लागी नुवाकोटका पालीकाहरुमा भएको तयारीको अनुगमन गरिएको छ । अनुगमनको क्रममा जिल्ला अस्पतालमा निकै राम्रो तयारी रहेको संघिय सांसद तामाङले बताउनु भयो । उहाले त्रिशुली अस्पतालको टिम

नेपालमा थप तीन जनामा कोरोना सङ्क्रमण देखियाे

नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।  भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया

पेट्रोल, डिजल र मट्टीतेलको भाउ १० रुपैयाँले घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेको छ । नेपाल आयल निगमले तीन वटै पदार्थमा १०/१० रुपैयाँका दरले भाउ घटाएको हो । अब पेट्रोलको भाउ प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ

स्पेनमा २४ घण्टाभित्र ७४८ को मृत्यु

स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ७ सय ४८ को मृत्यु भएको छ । यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । एकैदिन ७ हजार ९

सुनका सिक्री गलामा, राहतका झोला हातमा

काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण शुरु गरेका छन् ।  राहत वितरण शुरु गरेसँगै

हामी किनाराका मान्छेहरु

राजकुमार अर्याल “पुत्ला” नागरिकता भएर पनि अनागरिक तुल्य भएका छन देश भएर पनि परदेशी तुल्य भएका छन महाकाली किनाराका मान्छेहरु म भोक बिरुद्द लड्न परदेश गएको हु। म रोगबाट बच्न

निषेधाज्ञाको अबज्ञा गरी हिडेका ३७ जना पक्राउ ,२८ मोटरसाइकल प्रहरी कारबाहीमा

पछिल्लो तिन दिनमा निषेधाज्ञाको अबज्ञा गरी हिडेका ३७ जना मानिसहरुलाइ नुवाकोट प्रहरीले नियन्त्रणमा लिगी सम्झाइ बुझाइ छाडेको छ । लकडाउनको समयमा सवारी साधन चलाउने तथा निषेधाज्ञाको अबज्ञा गर्ने २८ मोटरसाइकल

नुवाकोटमा २ सय ३८ शैय्याको क्वरेन्टीन (एकान्तवास) निर्माण

कोरोना भाइरसको सङ्क्रमण रोक्न नुवाकोटमा विदेशबाट आएकालाई क्वरेण्टीनमा राख्न थालिएको छ । भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका र विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोट जिल्लामा २ सय ३८ शैय्याको क्वरेन्टीन (एकान्तवास) निर्माण