८ कार्तिक २०८३, शनिबार
Logo

विदुर

रानीपौवामा हुने कृषि मेलाको तयारी अन्तिम चरणमा, नेकपाका अध्यक्ष “प्रचण्ड”द्धारा उद्घाटन गरिने

ककनी, नुवाकोटको रानीपौवामा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ । आगामी जेठ ४ गते देखि ८ गतेसम्म नुवाकोटको पर्यटकीय स्थल ककनीमा उक्त कृषि प्रदर्शनी मेला हुन लागेको

नुवाकोटका बजारमा म्याद नाघेका अखाद्य वस्तु, सचेत हुन उपभोक्तालाई आग्रह

रामहरि गजुरेल विदुर,बजारका विभिन्न पसलहरुमा उपभोक्तालाई झुक्याउँदै म्याद गुज्रेका, गुणस्तरहिन र नष्ट भइसकेका अखाद्य वस्तुहरु बेचबिखन हुने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नेतृत्वमा गठित संयुक्त अनुगमन समिति

प्रेस स्वतन्त्रता माथि अकुंश लगाउने काम भएको छैन – सञ्चार मन्त्री वास्कोटा

विदुर, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रस्तावित सन्चार सम्बन्धी नयाँ विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन ल्याइएको बताउनु भयो । पे्रस संगठन नुवाकोटद्वारा आइतबार नुवाकोटको सदरमुकाम विदुरमा

विदुर १२ मा खानेपानी योजना निमाण सम्पन्न, १७ घरमा पानीका धारा

विदुर, सरोकारवाला पक्षले नुवाकोटलाई सम्वृद्ध बनाउने घोषणा गरे पनि नुवाकोटका शहरि तथा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधारको अवस्था पहिलेको जस्तै छ । सरोकारवालाका सम्बृद्ध नुवाकोटको भनाईलाई, नुवाकोटको खानेपानीको अभावले गिज्याइरहेको छ

“प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्ट” को उपाधि पुर्व नेपाल च्याम्पियन नेपालीलाई

विदुर, प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि पुर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा उनले ६ अंक हासिल गरेका थिए ।

सरकारसंग देश चलाउने कौशल छैन, काँग्रेस सह–महामन्त्री महत

शिव देवकोटा बिदुर, नेपाली काँग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले बर्तमान सरकारसंग देश चलाउने कौशल नभएको बताउँदै गफ र पुरा नहुने नाराको भरमा मात्र शासन गर्ने सरकारका कारण जनतामा पुरै निरासा

‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ सुरु, शिर्ष खेलाडीहरुको शीर्ष स्थानमा आधिपत्य

विदुर, नुवाकोटमा  ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ शुक्रवार देखि सुरु भएको छ । नुवाकोट बुद्विचाल (चेस) संघको आयोजनामा देशभरका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता शनिवार सम्म चल्ने छ

नुवाकोटमा स्थानीय स्तरको विकास योजना तर्जुमा कार्यक्रम सम्पन्न, सरकारी बजेटको दुरुपयोग नगर्न सांसदद्धारा जनप्रतिनिधिहरुलाई आग्रह

विदुर,  निर्वाचित जनप्रतिनिधिहरुलाई रोजगार सृजना गर्न कृषि पेशालाई आधुनिकिरण र व्यवसायीकरण गर्न संघीय सांसद नारायण प्रसाद खतिवडाले आग्रह गर्नु भयो । विहिवार नुवाकोटको सदरमुकाम विदुरमा योजना तर्जुमाको विषयमा छलफल तथा

प्रदेशले दियो विदुरलाई दमकल, बेलकोटगढीसहित आठ तहले पाए एम्बुलेन्स

विदुर / नुवाकोटका नौ वटा स्थानीय तहलाई प्रदेश सरकारले एम्बुलेन्स र दमकल खरिद गर्ने स्वीकृति दिएको छ । प्रदेश ३ सरकारले नुवाकोटसहित प्रदेश ३ का ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स,