७ माघ २०८१, सोमबार
Logo

समृद्ध नुवाकोट अभियानमा आबद्ध युवाद्धारा सिल्ट्याङ्की परिषरमा सरसफाई

विदुर, समृद्ध नुवाकोट अभियानका युवाहरुको जमातले आइतबार बिहान सिल्ट्याङ्की परिषरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
आन्तरिक पर्यटकहरुको पहिलो गन्तव्य विदुर नगरपालिका वडा नं ९ स्थित सिलट्याङ्कीमा जथाभावी फोहोर नफाल्न जनचेतना फैलाउने उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सिल्ट्याङ्की क्षेत्रलाई आन्तरकि तथा वाह्य पर्यटन क्षेत्रको रुपमा चिनाउन समेत आगामी दिनमा विविध कार्यक्रम गर्ने आयोजकले जालपा न्युजसगँको कुराकानीमा बताएको हो ।

प्रतिक्रिया दिनुहोस्