१६ जेष्ठ २०८३, शनिबार
Logo

राजनीति

नुवाकोटमा स्थानीय स्तरको विकास योजना तर्जुमा कार्यक्रम सम्पन्न, सरकारी बजेटको दुरुपयोग नगर्न सांसदद्धारा जनप्रतिनिधिहरुलाई आग्रह

विदुर,  निर्वाचित जनप्रतिनिधिहरुलाई रोजगार सृजना गर्न कृषि पेशालाई आधुनिकिरण र व्यवसायीकरण गर्न संघीय सांसद नारायण प्रसाद खतिवडाले आग्रह गर्नु भयो । विहिवार नुवाकोटको सदरमुकाम विदुरमा योजना तर्जुमाको विषयमा छलफल तथा

राप्रपा संयुक्तका दुई संगठनले अख्तियार घेराउ गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयक्त) का युवा र विद्यार्थी संगठनले सोमबार अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालय घेराउ गर्ने भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) र राष्ट्रिय प्रजातान्त्रिक

आर्थिक सामाजिक रुपमा सामन्तवादको आधारहरु भत्किसक्यो – मन्त्री बस्नेत

विदुर, साम्राज्यवादको विरोधि राजनितिक प्रणाली लेनिनवाद रहेको बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताउनु भयो । ७० औँ पार्टी स्थापना दिवस तथा १४९ औँ लेनिन जयन्तीको अवसरमा नेकपा नुवाकोटको

नुवाकोट क्याम्पस कालोमोसो प्रकरणः विद्यार्थीविरूद्ध जाहेरी

नुवाकोट आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणमान डंगोलाई दुई विद्यार्थी संगठनले कालोमोसो लगाएका छन् । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ मा रहेको उक्त क्याम्पसमा स्ववियु निर्वाचन नगराएको र

विप्लव माओवादीको नेपाल बन्दको प्रभाव, नुवाकोट र रसुवा ठप्प

नुवाकोट,प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दले नुवाकोट रसुवाको जनजीवन प्रभावित बनेको छ । आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध, ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न पक्राउ परेका आफ्ना

प्रदेश ३ का मुख्यमन्त्रीले दिए हावाहुरी प्रभावितलाई एक करोड

जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन्। प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार प्रदेश २ को मुख्यमन्त्री

पदको मोहमा जुट्दा नेपाली काङ्ग्रेस भित्र गुट उपगुट सिर्जना – हरिबोल भट्टराई

नुवाकोट,देशमा बढिरहेको भष्ट्राचार, दुराचारका विरुद्ध नेपाली काङ्ग्रेसले खबरदारी गर्न नसक्दा नेपाली काङ्ग्रेस भित्र गुट उपगुट सिर्जना भएको बताईएको छ । नेपाली काङ्ग्रेस विपी नुवाकोटको आयोजनामा नव वर्ष २०७६ पावन अवसरमा

फेसबुकमा १० करोडको राजनीतिक विज्ञापन, बीजेपी सबैभन्दा अगाडि

भारतमा लोकसभा चुनाव नजिकिएसँगै सबै पार्टी प्रचारप्रसारमा होमिएका छन् । भोटकै लागि पार्टीहरुले विभिन्न माध्यमको सहयोग लिने गरेका छन् । तर अहिले भने सामाजिक सञ्जाल नै धेरै प्रभावकारी देखिएको छ ।

विप्लव नेतृत्वको नेकपाले लियो चैत १६ गतेको बन्द फिर्ता

चौतर्फी दबाबपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ । चैत १६ गते एसईई परीक्षा परेको र राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा अवरोध