१२ जेष्ठ २०८३, मंगलवार
Logo

पत्रपत्रिका

गिरफ्तारीमा परेका कमरेडहरुलाई रिहा नगरे प्रतिफलको भागेदार स्वयं सरकार हुने विप्लवको चेतावनी

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी(नेकपा) ले जनकलाकार माइला लामालाई यथाशिघ्र रिहा गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य समेत रहेका

विर्तामोडमा रहेको हनुमान कम्ल्पेसमा भीषण आगलागी

काठमाडाैं ।  विर्तामोडमा रहेको हनुमान कम्ल्पेसमा भीषण आगलागी भएको छ । आगो नियान्त्रणमा ल्याउने प्रयास जारी रहेको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ ।

भारतको कारण गाँउ डुबेपछि रिसको झोकमा स्थानीयले भत्काए गण्डक नहर

निरन्तरको बर्षापछि गाँउ नै डुबानमा परेपछि स्थानीयले गण्डक नहर भत्काईदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ ।नहरकै कारण हजारौं बिघा धानखेती र

३० बर्ष पुगेपछि महिलाले अनिवार्य गराउनुपर्ने ५ परीक्षण

व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्।

गुल्मी पहिरो : ज्यान गुमाउनेको संख्या ११ पुग्यो

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर–३, ठूलो लुम्पेकमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । पहिरोमा हराइरहेका चारजनामध्ये दुई जनाको बुधबार शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ११

धादिङमा मोबाइल तथा गहना चोरी गर्ने तीन जना पक्राउ

सिताराम अधिकारी – घर घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चाेरी गर्ने  तीन जनालाई प्रहरीले बुधबार चाेरीका सामानसहित सार्वजनिक गरेको छ । नीलकण्ठ नगरपालिका-३, एमालेचोकका चोकनारायण श्रेष्ठले असार ९ गते आफ्नो मोबाइल हराएकोले जिल्ला प्रहरी कार्यालय

सर्वोच्चको आदेशपछि पनि सुरू भएन भारतीय तरकारीको विषादी परीक्षण

भारतबाट आउने तरकारीमा विषादीको मात्रा जाँच अनिवार्य नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिए पनि सरकारले त्यस्तो परीक्षण फेरि सुरू गरेको छैन। अहिले विषादीको मात्रा परीक्षण नगरी भारतबाट

पाइपलाइन परीक्षण सफल, कहिलेबाट आउला तेल?

बुधबार दिउँसो करिब १२ बजे बिहारको पटनाबाट पाइपलाइनमार्फत तेल पठाउन सुरु गरियो। शुक्रबार बिहान ६ बजे मात्रै अमलेखगञ्ज आइपुग्यो। पाइप सफा गर्दै तेल ल्याउनुपर्ने भएकाले समय लागेको परियोजना प्रमुख प्रदिप

जव हाकिमको जवर्जस्ती पछि आँप टिप्न रूख चढेका न्याैपाने लडेर गम्भीर घाइते

नेपाल विद्युत प्राधिकरण त्रिशुली जलविद्युत केन्द्रका सेक्युरेटी गार्डको रूखबाट लडेर ढाड भाँचिएको छ । असार २४ गते केन्द्रका प्रमुख तारादत्त भट्टले जवर्जस्ती गरेपछि आँप टिप्न रूख चढेका सेक्युरेटी गार्ड भक्तिप्रसाद