भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन प्रति होटल तथा पर्यटन व्यवसायीसंघ नेपालले सोमबार पयर्टन बोर्डका सिइओ दिपकराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश तीनका संयोजक सन्तोष उप्रेती सहितको टोलीले भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठनमा होटल व्यवसायीहरुलाई