
नुवाकोट, नुवाकोटमा नदी दोहन गरी बालुका झिक्ने कार्य जारी छ । लिखु ५, बेलकोटगढी ७ र महादेवफाँट १० लगायतका स्थानमा रहेको नदीमा बढी दोहन भइरहेको छ । ककनी गाउँपालिका उपाध्यक्ष सीता खतिवडा
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको
नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित नुवाकोट बेलकोटगढी ११ का २६ वर्षीय सुजन पौडेल,
शालिकराम पुडासैनी हत्या वा आत्महत्या भन्ने नै निर्क्यौल नहुँदै जब एक भिडियो बाहिरिएसँगै यस प्रकरणमा सिधाकुरा जनतासँगका प्रस्ताेता रवि लामिछानेलगायत चितवन प्रहरीकाे नियन्त्रणमा छन् । यसै क्रममा न्युज २४ टेलिभिजनमा
काठमाण्डाै – सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आइतबार तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो । काठमाण्डाै
झुन्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ। तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा
डोटीको दिपायल सिलगढी नगरपालिका वडान. ३ बस्ने स्थानिय तथा नेकपाका नेता गणेशदत्त भट्टले आफुले खोलेको नरसरी बाट वार्षीक रु ३० देखी ३५ लाख सम्म आम्दानी गर्ने गर्नु भएको छ ।
खोटाङ । खोटाङस्थित हलेसी क्षेत्रका किसानहरुले खाद्यान्नको चरम संकट भोग्नुपरेको छ । लामो खडेरीसँगै मकैको बिरुवा सुकेका कारण हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार लगायतका वडामा खाद्यान्न संकट भएको हो ।
चितवन – पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । लामिछानेसहित ३ जनालाई बिहीबारदेखि लागू हुने गरी