१२ जेष्ठ २०८३, मंगलवार
Logo

पत्रपत्रिका

जलविद्युत् आयोजनाको स्टोरमा आगलागी : एक करोड बराबर क्षति

रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सिभिलतर्फको स्टोरमा सोमबार राति आगलागी भएको छ । आगलागीबाट स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङलगायतका सामग्री जलेका छन् ।

अझै खुलामा शौच

(जनकपुर) — मधेस मामिलाका जानकार तुलानारायण साहले पोहोरको असारमा सरकारी तथ्यांक प्रस्तुत गर्दै प्रदेश २ मा खुला ठाउँमा शौच गर्नेको संख्या सिरहामा बढिरहेको बताउँदा कार्यक्रममा झगडै पर्ला जस्तो भयो। समन्वय

आज घटस्थापना, हनुमानढोकाको दसैं घरमा राखियो जमरा

काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व दसैं आइतबारदेखि सुरु भएको छ । बडादसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना

कालो सूचीमा राख्नेदेखि कारबाही गर्नेसम्मको पत्रकार आचारसंहिता (पूर्णपाठ)

काठमाडौं। पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सोमबार आयोजित कार्यक्रममा

चौधौँ योजनाका धेरै लक्ष्य पूरा भएनन्

काठमाण्डौ – चौधौँ आवधिक योजनाका धेरैजसो लक्ष्य पूरा भएका छैनन् । राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७५/७६ सम्मको  चौधौँ योजनाका लागि तय गरेका

भालुको आक्रमणबाट वडा सदस्य गम्भीर घाइते

संखुवासभा – मकालु गाउँपालिका–२ का वडा सदस्य दावानुर्बु शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । आइतबार बेलुकीपख सेदुवा च्याक्सेडाँडाको हिङद्रमा भन्ने ठाउँको जंगलमा अलैँची बगानमा अलैँची टिप्ने क्रममा वडा

भारतले सन् २०२१ सम्ममा अन्तरिक्षमा मानव पठाउँछ: इसरो प्रमुख

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के. सिवनले भारत डिसेम्बर २०२१ सम्म अन्तरिक्षमा मानव पठाउने आफ्नो लक्ष्य पूरा गर्न केन्द्रित रहेको बताएका छन् ।  उनले चन्द्रयान–२ ल्याण्डर विक्रमको चन्द्रमाको

काम नगर्ने ठेकेदारलाई डार्कलिस्टमा राखौँ, मन्त्रीले कसैलाई नच्याप्नुस्: प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारलाई ब्ल्याक लिस्टमा नभइ डार्कलिस्टमा राख्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काम नगर्ने ठेकेदारलाई

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

सिरहा – सिरहामा बाख्रा चराउन गएका दुई बालिकाको आइतबार बिहान पोखरीमा डुबेर ज्यान गएको छ ।  गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाका १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२