
दसैंका लागि आज (आइतबार) बाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको छ । अघिपछि पनि शंका लागेको

२० भदौ, बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकाको सीमामा रहेको पूल ‘वडा अध्यक्षद्धारा झलेुङ्गे पूल विक्रि’ भनेर राष्ट्रिय समाचार समिति विदुर प्रतिनिधिले लेखेको समाचारमा वडा अध्यक्षले खण्डन गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउने भएका छन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री

काठमाडौं : गाई मार्नेलाई कारवाही गर्ने प्रतिबद्धता गृह मन्त्रालयले जनाएको छ। अनुसन्धानका लागि समिति गठन गरिएको जानकारी गराउँदै शनिबार गृहले दोषीलाई कानुन बोमोजिमको कारवाही गर्ने प्रतिबद्धता जनाएको हो। ‘गौहत्या जस्तो गम्भीर

ओखलढुगा खोटांग र उदयपुर जिल्लाको विभिन्न ठाउँहरुमा फैलिएको फौजीकीरा नियन्त्रणको लागि प्रदेश सरकारले चासो देखाएको छ । फौजी किराले बाली नष्ट पारेको खवर प्राप्त भएपछि एक नम्बर प्रदेश सरकार अन्र्तगतको

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चालू आर्थिक वर्षको एक महिनामा तीन अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार आर्थिक वर्ष ०७६/७७ को साउन महिनामा तीन
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा

प्रधानमन्त्रीज्यू,तपाईं मृगौलाको क्षमता बढाउने उपचारका लागि गतसाता सिंगापुर उड्दै गर्दा म पनि मृगौलाको डायलाइसिस गर्न विदेश नै जाँदै थिएँ । फरक यत्ति थियो— तपाईं सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढ्दै

विदुर – भुकम्पपछि नुवाकोटको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन सञ्चालन भएको भनिएको परियोजनाको हालत कस्तो छ भन्ने बास्तविकता बाहिर आएको छ । चार महिना अघि एक जिम्मेवार निकायले आफ्नो तालुकदार कार्यालयलाई