१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा नदी दोहन जारी,बालुवा झिक्नेलाई प्रहरीले सघायो

नुवाकोट, नुवाकोटमा नदी दोहन गरी बालुका झिक्ने कार्य जारी लिखु , बेलकोटगढी महादेवफाँट १० लगायतका स्थानमा रहेको नदीमा बढी दोहन भइरहेको ककनी गाउँपालिका उपाध्यक्ष सीता खतिवडा लामाले कोल्पुखोला प्रहरीले बालुवा झिक्नेलाई सघाइरहेको बताइन्

प्रहरीले जिल्लाबाट अनुगमन आउन लाग्यो भनेपछि डोजर लुकाउँछन् बालुवा झिक्नेहरूसँग नेपाल प्रहरीको भलाकुसारी हुन्छनदीको दोहन रोक्न प्रहरीले सक्छन् तर त्यो हुन सकेको छैनउनले भनिन् विदुरनगरपालिका बेलकोटगढी नगरपालिकाले अवैध कार्य रोकिएको जनाए पनि रातको समयमा बालुवा झिक्ने गरिएको

विदुर नगरपालिका बागवानी कार्यालयको छेउ त्रिशूलीमा एक्जाभेटरमा ताला लगाएको चेन काटेर बालुवा झिकेको पाइएको किस्पाङ गाउँपालिका, मेघाङ, दुप्चेश्वर, शिवपुरी, सूर्यगढी बालुवा झिक्ने कार्य कम भएको स्थानीयबासी बताउाछन् शिवपुरी गाउँपालिका बढीसेरामा बालुवा झिक्ने कार्य तीव्र रूपमा भइराखेको मापदण्डविपरीत कार्य रोक्नुपर्ने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए

उनले भने, ‘स्थानीय जनताले नदीको दोहन गर्यो भनेपछि चेन लगाउन गएका हौं अहिलेसम्म १६ वटा डोजरमा चेन लगाइसक्यौंठेकेदार तथा क्रसर व्यवसायी रामबाबु जिसीले अहिले बालुवा झिक्न नपाए समस्या हुन्छअरू बेला बालुवा जिरै हुन्छ के गर्ने ?’ उनले भने तर, प्रदेश सांसद रिता माझीले भनिन्, ‘अहिले बालुवा झिकेमा खोलामा भएका माछा मासिन्छन् उनीहरूलाई बचाएर उत्खनन् गर्नुपर्ने हो

अर्का प्रदेश सांसद रमेश पौडेलले खोलाका किनार तेताम्य बालुवा थुप्रेको बताए उनले खिचेको तस्बिर देखाउँदै भने, ‘खोला थुनिएको खोला बग्न पाइरहेको छैन भएका हरिया फाँट छैनउपसमितिका संयोजक प्रदेश सांसद रत्नप्रसाद ढकालले हातेऔजार प्रयोग गरेर पनि असारदेखि भदौसम्म नदीबाट बालुवा दोहन गर्न नपाइने बताए उनले भने, ‘नियमले मजदुर हातेऔजार प्रयोग गरेर बालुवा झिक्न पाइँदैनकोल्पु, तादी, लिखु त्रिशूलीमा गरी ८० भन्दा बढी एक्जाभेटर डोजर रहेको स्थानीयले बताए

जिल्लामा करिब दर्जन क्रसर छन् ती सबै अवैध रूपमा सञ्चालित छन् ०७४ फागुनमा सर्वोच्च अदालतमा क्रसर फिरफिरेको विषयमा मुद्दा परेको थियो मुद्दा सर्वोच्चमा विचाराधीन घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा दर्ता भई नवीकरण नभएका वटा क्रसर छन् ६० वटा फिरफिरे छन् तर समितिमा दर्तामा देखिएका ४९ वटा छन

एउटा फिरफिरेले सञ्चालनको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेको अधिकांश क्रसर उद्योगहरू सडक निर्माण गर्ने भूकम्पपीडितलाई ढुंगा, गिटी बालुवा दिने भनेर सिधै खोला छेउमा अवैध रूपमा सञ्चालित छन् तर ती उद्योगका सञ्चालकहरू अन्यत्र गएर अवैध बालुवा झिक्न कार्यमा संलग्न छन् उद्योग ०७३ असार मसान्तदेखि नवीकरण नभएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको

प्रदेश सरकारले वर्ष ०७५/७६ मा अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६४ करोड उठेको जानकारी एक समीक्षा कार्यक्रममा दिइयो गत बुधबार नदी दोहनबारे छलफल नै भयो त्यस क्रममा भनाभनको स्थिति सृर्जना भएको थियो प्रशासनले स्थानीयको गुनासोपछि केही डोजरमा तालासहितको चेन लगाइदिए। यो समाचार बिदुर खबरमा सालिकग्राम चालीसेले लेखेका हुन ।

प्रतिक्रिया दिनुहोस्