
नुवाकोट, नुवाकोटमा अक्सफाम र सहायता सामाजिक संस्थाको साझेदारीमा बिस्थापीतको लागि जफतीमा १८ निमार्ण भएको छ । नुवाकोटका विस्थापीतलाई स्थापित गर्नका लागी अक्सफाम र सहायता सामाजिक संस्थाले अहिले शान्तिबजारमा ३७ घर

विदुर, संवाद समूह नुवाकोटको आयोजनामा विदुर नगरपालिकामा योजना निर्माण तथा कार्यान्वयनमा देखिएका समस्याहरुको बारेमा मंगलबार छलफल भएको छ । स्थानीय सरकारले योजना निर्माण तथा कार्यान्वयनमा भोग्नु परेका समस्या पहिचान गरी

विदुर, समृद्ध नुवाकोट अभियानका युवाहरुको जमातले आइतबार बिहान सिल्ट्याङ्की परिषरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । आन्तरिक पर्यटकहरुको पहिलो गन्तव्य विदुर नगरपालिका वडा नं ९ स्थित सिलट्याङ्कीमा जथाभावी फोहोर नफाल्न

ककनी, उपप्रधानमन्त्री ईश्वर पोखरेलले कृषिलाई व्यावसायिकरण गर्नुपर्ने बताउनु भयो । नुवाकोटको रानीपौवामा आयोजित पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाको सभामा सोमबार उपप्रधानमन्त्री पोखरेलले खेतवारी बाझै राख्न नहुने र कोदो, फापर

ककनी, कृषिलाई व्यवसायीकरण र आधुनिकरण गर्ने उदेश्यका साथ नुवाकोटमा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६ सुरु भएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले नुवाकोटको ककनीमा आयोजना गरेको कृषि मेलाको

ककनी, नुवाकोटको रानीपौवामा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ । आगामी जेठ ४ गते देखि ८ गतेसम्म नुवाकोटको पर्यटकीय स्थल ककनीमा उक्त कृषि प्रदर्शनी मेला हुन लागेको
बेल्कोटगढी÷ सामुदायिक विद्यालयमै नीजिसरह गुणस्तरिय शिक्षा सञ्चालनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित करुणाकर आधारभूत विद्यालयमा सञ्चालन गरिएको धार्मिक शैक्षिक महोत्सवबाट २३ लाख रुपैयाँ सहयोग संकलन भएको छ । बेलकोटगढी–९ जिलिङ नलगाउँमा

माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान

रामहरि गजुरेल विदुर,बजारका विभिन्न पसलहरुमा उपभोक्तालाई झुक्याउँदै म्याद गुज्रेका, गुणस्तरहिन र नष्ट भइसकेका अखाद्य वस्तुहरु बेचबिखन हुने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नेतृत्वमा गठित संयुक्त अनुगमन समिति