१२ श्रावण २०८१, शनिबार
Logo

मेयर पंडितको घरमा बम

मेयर संजु पंडितको घरमा बम फेला परेको छ ।
नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा सोमबार राती प्रेस कुकर बम भेटिएको थियो । नेकपा विप्लव समूहका कार्यकर्ताले मेयर पण्डिततको विदुर –९ मा रहेको घरमा प्रेसर कुकर बम राखेको प्रारभिक अुनमान गरिएको छ ।

बमका कारण मेयरको घर आसपासका समूदाय रातभर आतंकित भएका थिए ।

अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको हो

प्रतिक्रिया दिनुहोस्