१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वरमा झोलुंगे पुलका लागी संघिय सरकारको ५० लाख

तारकेश्वरका बिभिन्न खोलाहरुमा झोलुंगे पुलको लागी संघिय सरकारबाट ५० लाख बजेट बिनीयोजन भएको छ । संघिय सांसद नारायाण प्रसाद खतिवडाको बिषेश पहलमा तारकेश्वर गाउपालीका मा ३ वटा झोलुंगे पुल बन्ने पक्का भएको छ । बिबिएल ले यस अघि नै सर्भे गरेको गाउपालीका को उपाध्यक्ष तारा देबि रिमालले बताउनु भयो ।

तारकेश्वरगाउपालीका वडा नं ४ र विदुर नगरपालीका वडा नं ३ भ्याउरे दोभान, वडा नं ४ र ५ मा रहेको अम्मटे फांट सियाले झोलुङ्गे पुल तथा हल्ले खोला हल्लेफाँट झोलुंगे पुल गरी ३ वटा झोलुङ्गे पुल निर्माण गर्न  संघिय सरकार वाट उक्त ५० लाख रकम विनियोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्