१२ श्रावण २०८१, शनिबार
Logo

लिखुगाउपालीका ६ र पंचकन्यागाउपालीका १ जोड्ने झोलुंगे पुलको लागी प्रदेश सरकारको७५ लाख


लिखुगाउपालीका ६ र पंचकन्यागाउपालीका १ जोड्ने झोलुंगे पुलको लागी प्रदेश सरकारबाट ७५ लाख रुपैया बजेट बिनीयोजन भएको छ । प्रदेस सांसद बद्रि मैनालीको बिषेश पहलमा उक्त झोलुंगे पुल बन्ने पक्का भएको छ ।
लिखु गाउपालीका वडा नं ३,५ ,र ६ का स्थानिय बासिन्दा तथा पंचकन्या गाउपालीकाको वडा नं १ आंपचौरका स्थानिय बासीलाई आवत जावत गर्न सजिलो हुने भए सगै बर्षै देखीको त्रास अन्य भएको स्थानिय बासीको भनाइ रहेको छ । लिखु गाउपालीका र पंचकन्या गाउपालीका जोड्ने लिखु खोलाको झोलुङ्गे पुल निर्माण गर्न प्रदेश सरकार वाट उक्त ५० लाख रकम सांसद बद्रि मैनालीको पहलमा विनियोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्