१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

अपराध

रेडपाण्डाको छालासहित तीन जना पक्राउ

 रेडपाण्डाको छालासहित कपिलवस्तुमा तीन जना पक्राउ परेका छन् । प्रहरीले वाणगङ्गा नगरपालिका ४ सिद्धिपुरमा रहेको एक होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित तीन जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा झापाको

बुहारीलाई करणी गरेको अभियोगमा ससुरा पक्राउ

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो ।  राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी

सशस्त्र प्रहरी पोस्टमाथि भारतीय पक्षले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते

झापाकाे दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका ५ को डाँगी टोलामा रहेको सशस्त्र प्रहरी पोस्टमाथि भारतीय पक्षकाे नचिनेकाे समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् । नेपाल–भारत

“नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन ”-मृतकका साथी सरोज भँडेल

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र

खाद्यन्न ढुवानीको लागी दिएको पासको दुरुपयोग गरि नुवाकोटका ब्याबसायी रक्सी बोक्दै

नुवाकोटको गंगटे बजारमा शुक्रवार विहान प्रहरीले खाद्यान्न भनिएको गाडीबाट करिब ४ लाख ६ हजार ३५ रुपैया बराबरको ५२ बक्स मदिरा बरामद गरेपछि प्रहरी फन्दामा परेको गाडी ब्याबसायी कै पहलमा छुटेको

कोरोना रोकथामको लागी नुवाकोटको १० ठाउमा हेल्थ डेस्क संचालनमा

कोरोना रोकथाम को लागी यति खेर नुवाकोट जिल्लामा सुदाय प्रहरी साझेदारी कार्यक्रम ,स्थानिय निकाय तथा स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा जिल्लाको १० ठाउमा हेल्थ डेस्क संचालनमा ल्याएको छ । कोरोना भाईरस (कोभिड(१९)

कपिलवस्तुमा महिलामाथि एसिड प्रहार

कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिका १ काे महाराजगञ्जमा एक महिलामाथि एसिड (तेजाब) प्रहार गरिएको छ । तेजाब प्रहारबाट महिला घाइते भएकी छिन् । घाइते महिलाकाे अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी

पूर्वमन्त्री बाँस्कोटा अदालतमा : गाली बेइज्जती गरेकाे भन्दै मिश्रविरुद्ध मुद्दा दायर

काठमाण्डौ – पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि मन्त्री पदबाट राजीनामा

भुपु सैनिक संघ नुवाकोटद्धारा जेष्ठ नागरिकहरुलाई फलफुल वितरण

सेना दिवसको अवसर पारेर भुतपुर्व सैनिक संघ नुवाकोटले देविघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको छ । भुतपुर्व सैनिक संघ नुवाकोटले शुक्रवार विहान देविघाटमा रहेको